'बाटोमा हिँड्दा कलाकार हो भनेर चिनिन २७ वर्ष लाग्यो'
बुधबार, पुस ३०, २०८२
मनको कुनै कुनामा भएको सपना सजाउन उनी सपनाको शहर काठमाडौँ आए । कम्प्युटर सिक्न आएका उनलाई नाटक गर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्थ्यो । एकेडेमीमा महोत्सव चलिरहेको थियो उनले सुर्खेतबाट आएको बागिना समूहको “माइला दाइको थुतुनो” भन्ने नाटक हेरे ।
आजको मौसम : कोशी र कर्णाली प्रदेशका भू–भागमा आंशिक बादल लाग्ने
बुधबार, पुस ३०, २०८२
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
नेकपा केन्द्रीय सदस्यमा सिन्धुपाल्चोकबाट २९ जना
बुधबार, पुस ३०, २०८२
बुधबार २४९९ जना केन्द्रीय सदस्य विस्तार गरेको नेकपाले सिन्धुपाल्चोकलाई २९ सदस्य दिएको हो । जसमा सापकोटा थरका मात्रैआठ जना छन् ।
कैफियत भेटिएपछि दुई फर्मलाई जरिवाना
बुधबार, पुस ३०, २०८२
निर्माण सामग्री बिक्री गर्ने फर्महरूमा गरिएको बजार अनुगमनका क्रममा नियम उल्लङ्घन गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा फर्मलाई नगद जरिवाना गरेको छ ।
श्री स्वस्थानी व्रत कथा अध्याय - १२
बुधबार, पुस ३०, २०८२
श्रीस्वस्थानी व्रतकथाको द्वादशौँ अध्यायमा हिमालयकी छोरी पार्वतीको जन्म, बाल्यकालदेखि नै शिवप्रतिको अटूट भक्ती र विवाहसम्बन्धी घटनाक्रम वर्णन गरिएको छ । विष्णुसँग पार्वतीको विवाह तय भए पनि शिवलाई नै पति पाउने दृढ इच्छाले पार्वती वनमा गई कठोर तपस्या गर्छिन् ।
लोड सन्तुलन र नयाँ फिडर जडानका कारण आज काठमाडौँका केही क्षेत्रमा विद्युत् अवरुद्ध
बुधबार, पुस ३०, २०८२
लोड व्यवस्थापन र नयाँ फिडर निर्माणको कामका कारण आज काठमाडौँका विभिन्न स्थानमा केही घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
डलर फेरि उकालो, विदेशी मुद्रामा उतार–चढाव जारी
बुधबार, पुस ३०, २०८२
नेपाल राष्ट्र बैंकले आज (३० पुस) का लागि तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा कायम गरिएको छ ।
आजको राशिफल : व्यापारमा लाभ, सम्बन्धमा सावधानी र अवसरको संकेत
बुधबार, पुस ३०, २०८२
आज २०८२ पुष ३० गते बुधबार । आजको दिनले अधिकांश राशिका लागि आर्थिक लाभ, सामाजिक सक्रियता र नयाँ अवसरको संकेत दिएको छ। व्यापार–व्यवसायमा फाइदा, रोकिएका काम अघि बढ्ने र पारिवारिक सम्बन्धमा सुधार देखिए पनि केही राशिका लागि भावनात्मक संयम र स्वास्थ्यप्रति सचेतना आवश्यक देखिन्छ।
पुष २९: काँग्रेसको केन्द्रीय समिति बैठक स्थगित देखि सभापति देउवालाई आउने निर्वाचनमा प्रतिष्पर्धा गर्न नदिने सर्त सम्म
मंगलबार, पुस २९, २०८२
अत्यधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट व्यापारी र अन्य सामग्रीको आयात रोकिएर कारोबार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो ।
हाम्रो पार्टी नेपाल रास्वपामा समाहित
मंगलबार, पुस २९, २०८२
रास्वपा सभापति रवि लामिछाने , महामन्त्री कवीन्द्र बुर्लाकोटी र हाम्रो पार्टीका सभापति खगेन्द्र सुनार, पदाधिकारी, सदस्य लगायतको उपस्थितिमा सम्झौता गरिएको हो ।
महतो नेतृत्वको सद्भावना र गद्दी नेतृत्वको जन अधिकार पार्टीसँग प्रभु साहको आजपाद्धारा पार्टी एकीकरणको घोषणा
मंगलबार, पुस २९, २०८२
महतो पर्यावरण सहिद स्वर्गीय दिलीप महतोका बुबा हुन् । सोही कार्यक्रमका बिच विभिन्न पार्टीमा आबद्ध सयौँ नेता, युवा, समाजसेवीहरूले समेत आजपामा प्रवेश गरेका छन् ।
बन्दसूचीबाट १७५ उम्मेदवारबाट नाम फिर्ता
मंगलबार, पुस २९, २०८२
नाम फिर्ता लिनेमा सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ११० उम्मेदवार रहेको सहायक प्रवक्ता जिसीले बताए । उक्त पार्टी अन्य दलसँग मिलेकाले पेस भएका ११० जना उम्मेदवारको नाम बन्दसूचीबाट फिर्ता लिएको जनाइएको छ । यसै गरी जनमत पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, जनादेश पार्टी नेपालका छ र...
आर्ट इन हिमालयज २०२६’ अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
मंगलबार, पुस २९, २०८२
आयरल्यान्डका कलाकार तथा इसेन्स अफ मुलर्यानीका प्रमुख लोरा डी. मर्फीले नेपालमा आफू पहिलो पटक ३० वर्षअघि आएको पलदेखि हालसम्म नेपालले धेरै माया गरेको बताउँदै प्रदर्शनीमा सहभागी सबैले कलाकारप्रति आभार व्यक्त गरेका छन् । प्रदर्शनीका क्युरेटर प्रदीप शाक्यले कलाको भाषा नै सञ्चारको सशक्त माध्यम रहेको बताउँदै प्रदर्शनीमा नेपालसँगै अन्य देशका प्रयोगात्मक...
साताको लोकप्रिय

