Harsamaya
हर समय
हर समय
यात्रुले आपतकालीन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला
यात्रुले आपतकालीन ढोका खोल्दा भैरहवा–काठमाडौं उडान ढिला बुद्ध एयरका अनुसार यात्रु सुमन गौतमले अनाधिकृत रूपमा जहाजको आपतकालिन ढोका खोलेका कारण उडान प्रभावित भएको हो।
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ?
बुधबार कति पुग्यो सुन चाँदीको मूल्य ? मंगलबार छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
काँग्रेसका विमलले बाँडे महिला भलिबल टोलीलाई जर्सी
काँग्रेसका विमलले बाँडे महिला भलिबल टोलीलाई जर्सी समाजसेवी तथा नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका कार्यसमितिका सदस्य बिमल थिङले आज नवलपुर माध्यमिक विद्यालयका महिला भलिबल टोलीलाई जर्सी वितरण गरेका छन्।
माघे संक्रान्तिले बढायो तरुलको कारोबार
माघे संक्रान्तिले बढायो तरुलको कारोबार यस वर्ष कन्दमूलको कुल आगमन करिब ३ हजार ४ सय टन पुगेको छ, जसमा झन्डै ६० प्रतिशत हिस्सा तरुलको रहेको छ
अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ
अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास सञ्चालन गरिरहेको भन्ने सूचनाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई आज काठमाडौँ महानगरापालिका–२७ स्थित ज्याठाबाट पक्राउ गरेको हो ।
भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट
भारत लैजाने–ल्याउने नेपाली र भारतीय मुद्राको सीमा स्पष्ट २०१६ भन्दा अगाडि चलनचल्तीमा रहेका भारतीय रुपया ५०० र १००० दरका नोटको कुनै पनि कारोबार गर्न नपाइने स्पष्ट गरिएको छ ।
पाल्पामा टिपर दुर्घटनामा एकको मृत्यु
पाल्पामा टिपर दुर्घटनामा एकको मृत्यु टिपर सडकदेखि दुई सय ५० मिटर तल खोलामा खसेको हो । नवरलपरासीको पाल्पा सिमेन्ट उद्योगबाट सिमेन्ट लिएर गुल्मीको मालिका गाउँपालिका जाँदै गरेको टिपर बिहान ४ बजे दुर्घटनामा परेको हो ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै
कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ, मनोनयन दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्ततः निर्वाचन प्रक्रियातर्फ मोडिएको छ। रातभर विभिन्न चरणमा भएका वार्तामा पनि सभापति शेरबहादुर देउवा नेतृत्व छोड्न तयार नभएपछि पार्टीको नीति र नेतृत्व परिवर्तन निर्वाचनमार्फत नै गरिने स्पष्ट भएको हो । 
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो प्रारम्भिक अनुसन्धानअनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा करिब पाँच जना नकाबधारी लुटेरा बैंकमा प्रवेश गरेका थिए। उनीहरूले बैंकका सुरक्षागार्डलाई बाँधेर पेस्तोल देखाउँदै खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।
Weather Update