Harsamaya
पुस ३० : बबरमहलमा युवाले कोरे देश बनाउने चित्र
जेन–जी आन्दोलनको प्रभावपछि बबरमहलस्थित सडक विभागको भित्तामा युवाहरूले बनाएको हाते चित्र, जसमा ‘हामी बनाउँछौँ हाम्रो नेपाल’ भन्ने सन्देश अंकित छ। चित्रले युवापुस्ताको चेतना, सहभागिता र भविष्यप्रतिको जिम्मेवारी झल्काउँछ । तस्वीर: हरसमय/Har Samaya
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update