Harsamaya
आजको तस्वीर: रामीडाँडाको सिर्पाचौरगाउँ
२०८० कात्तिक १७ गते गएको भूकम्पबाट थला परेको बारेकोट गाउँपालिका १ रामीडाँडा सिल्पाचौर गाउँ अहिले विस्तारै लयमा आउँदैछ । सरकारले पूर्ण निर्माणको काम सुरु नगर्दा यहाँका स्थानीयबासीले स्थानीय स्रोत साधन प्रयोग गरेर घरहरु निर्माण गरिरहेका छन् । जाजरकोटको सबैभन्दा ठूलो मगर बस्ती समेत यही हो । तस्वीर : हेमन्त केसी
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०८३  १६:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update