कांग्रेस केन्द्रीय समिति बैठक भोलि विहान ८ बजे बस्ने गरि स्थगित
मंगलबार, पुस २९, २०८२
यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् भने यो सँगै कांग्रेसमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।
११ औँ खिचरा महोत्सव–२०८२ चितवनमा सुरु
मंगलबार, पुस २९, २०८२
थारु समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहु जाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।
ग्लोबल आइएमई बैङ्कद्वारा सातै प्रदेशमा रक्तदान
मंगलबार, पुस २९, २०८२
कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीन पैनी शाखा, मधेश प्रदेशको बर्दिबास शाखा, बाग्मती प्रदेशको कान्ति पथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको चौराहा बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।
मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रञ्जन सिंह नियुक्त
मंगलबार, पुस २९, २०८२
नव नियुक्त मुख्य न्यायाधिवक्ता डा. सिंहले प्रदेश सरकारका तर्फबाट कानुनी सल्लाहकारको भूमिका निर्वाह गर्नुका साथै प्रदेश सरकार संलग्न मुद्दामा सरकारको प्रतिनिधित्व गर्ने जिम्मेवारी सम्हाल्नेछन् ।
इरानमा प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु, जनजीवन सामान्य बन्दै
मंगलबार, पुस २९, २०८२
उनीहरूले राजधानी तेहरानमा देखिएको सुरक्षा व्यवस्था र केही स्थानमा भएको क्षतिको अवस्था साझा गरेका छन् ।
यस्ता छन्, मन्त्रिपरिषद्का १९ निर्णयहरु [भिडियोसहित]
मंगलबार, पुस २९, २०८२
सोमबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।
समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
मंगलबार, पुस २९, २०८२
मंगलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशलाई सकेसम्म समृद्ध बनाउने नसके सङ्लो रुपमा भएपनि आउने पुस्तालाई दिन सक्नुपर्ने भन्दै यसको लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले लिएको बाटोभन्दा अरु विकल्प नभएको बताए ।
‘जनमतले खसी,बोका खरिद बिक्री गरे जसरी समानुपातिक सिट बिक्री गरेको छ’
मंगलबार, पुस २९, २०८२
उनले जनमतको समानुपातिकको पहिलो नम्बरमा आफ्नो नाम सिफारिस भएर गएको भएपनि डा.राउतले पैसाको बार्गेनिङ गरेर पहिलो र दोस्रो नम्बरको सिट बेचेको उनको आरोप छ । पैसा माग्न डा.राउतले अरुलाई नै जिम्मेवारी दिने गरेको उनको भनाइ छ ।
सानेपामा शीर्ष नेताहरू छलफलमा
मंगलबार, पुस २९, २०८२
केन्द्रीय सदस्यहरु बैठक सुरु हुने कुरेर बसेका छन्।
नेपाली कांग्रेस गम्भीर संकटमा, दुवै पक्ष लचक बन्नुपर्छ : सुनिल शर्मा
मंगलबार, पुस २९, २०८२
उनले भने, ‘आज नेपाली कांग्रेस गम्भीर संकटको मोडमा उभिएको छ । जनताको चाहना र प्रतिनिधिहरूको माग विपरीत विशेष महाधिवेशन नबोलाइएपछि यो परिस्थिति निर्माण भएको हो ।’
नेप्से ४.९० अंकले बढ्यो, कारोबार रकम करिब ७ अर्ब नजिक
मंगलबार, पुस २९, २०८२
यस दिन सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले उकालो लागेको छ । नेप्सेसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ ।
विशेष महाधिवेशन पक्षधरले गरे निर्वाचन कार्यतालिका सार्वजनिक [कार्यतालिकासहित]
मंगलबार, पुस २९, २०८२
मंगलबार केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
साताको लोकप्रिय
