Harsamaya
कांग्रेस केन्द्रीय समिति बैठक  भोलि विहान ८ बजे बस्ने गरि स्थगित

काठमाडौं - नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो । 

यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने अहिले धमाधम मनोनयन दर्ता गरिरहेका छन् भने यो सँगै कांग्रेसमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update