Harsamaya
विशेष महाधिवेशन पक्षधरले गरे निर्वाचन कार्यतालिका सार्वजनिक [कार्यतालिकासहित]
विशेष महाधिवेशन ।

काठमाडौं - काठमाडौंको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

 मंगलबार केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

karyatalika-1768290075.jpg

karytalika-2-1768290075.jpg

प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update