Harsamaya
 पदाधिकारीलाई कारवाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय विशेष महाधिवशेनद्वारा खारेज
 पदाधिकारीलाई कारवाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय विशेष महाधिवशेनद्वारा खारेज बुधबार भृकुटीमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो ।
निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके
निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।
कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि
कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् ।
आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?
आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ? बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए ।
विश्व र प्रदिप महामन्त्रीको उम्मेदवार, बहादुर सिंह सह-महामन्त्रीको उम्मेदवार
विश्व र प्रदिप महामन्त्रीको उम्मेदवार, बहादुर सिंह सह-महामन्त्रीको उम्मेदवार अन्य पदमा को को ले उम्मेदवारी दिएका छन् खुलेको छैन ।
गगन थापाले गराए सभापति पदका लागि मनोनयन दर्ता
गगन थापाले गराए सभापति पदका लागि मनोनयन दर्ता सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो । 
विशेष महाधिवेशन पक्षधरले गरे निर्वाचन कार्यतालिका सार्वजनिक [कार्यतालिकासहित]
विशेष महाधिवेशन पक्षधरले गरे निर्वाचन कार्यतालिका सार्वजनिक [कार्यतालिकासहित]  मंगलबार केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ
कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ  पार्टी एकता कायम राख्ने विषयमा दुवै पक्ष लचिलो देखिएको सहमहामन्त्री जीवन परियारले बताए । 
कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी
कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।
विशेष महाधिवेशन: डिएलए अध्यक्ष केसीको अध्यक्षतामा निर्वाचन समिति गठन 
विशेष महाधिवेशन: डिएलए अध्यक्ष केसीको अध्यक्षतामा निर्वाचन समिति गठन   विशेष महाधिवेशन हलले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
कांग्रेस विवाद मिलाउन नेताहरू छलफलमा
कांग्रेस विवाद मिलाउन नेताहरू छलफलमा नेपाली कांग्रेस भित्र देखिएको विवाद मिलाउन नेताहरू बैठक बसिरहेको छ । मंगलबार लाजिम्पाटमा बैठक बसिरहेको हो । 
Weather Update