Harsamaya
काँग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्‍याउँछौँ (भिडियोसहित)
काँग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्‍याउँछौँ (भिडियोसहित) यसै गरी नेपाली काँग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्द सत्र स्थगित भएको छ । विशेष महाधिवेशन मङ्गलवार (पुस २९) बिहान ९ बजे बन्द सत्र पुनः सुरु हुने उनले बताए ।
विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै
विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने, नेतृत्व चयन मंगलबारै विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलिरहेको महाधिवेशन मंगलबारसम्म लम्बिएको हो ।
पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह
पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह कार्यवाहक सभापति खड्काले मुलुकको विषम् परिस्थितिप्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरुरी रहेको उल्लेख गरेका छन् ।
विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन (भिडियोसहित)
विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे प्रतिवेदन (भिडियोसहित) त्यसैले पार्टीभित्र र बाहिरका आम कांग्रेसजनमा देखिएको उदासिनताको बादललाई हटाउदै नवीन ऊर्जा उत्साह, एकता र रूपान्तरणसहित समुन्नत नेपाल निर्माणको अभियानमा एकजुट भएर अघि बढ्ने संकल्पः
कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो
कांग्रेस प्रतिनिधिहरु भन्छन् : विशेष महाधिवेशनमा सभापति देउवा आइदिए हुन्थ्यो प्रसाईंले महाधिवेशनमा जनप्रतिनिधिको सहभागिता ७५ प्रतिशतभन्दा बढी हुने विश्वास व्यक्त गर्दै विशेष महाधिवेशनपछि कांग्रेसले युवा नेतृत्व पाउनेमा आफूहरू आशावादी रहेको बताए ।
कांग्रेसको विशेष महाधिवेशन : विश्वप्रकाश शर्माले पेस गरे सांगठनिक प्रतिवेदन [पूर्णपाठ]
कांग्रेसको विशेष महाधिवेशन : विश्वप्रकाश शर्माले पेस गरे सांगठनिक प्रतिवेदन [पूर्णपाठ] नेपालको समुन्नतिका लागि संसारसँग परिपक्व कुटनैतिक र व्यवसायिक सम्बन्ध स्थापित गर्ने हाम्रो माध्यम हाम्रा राजदुतहरू थिए तर कुटनैतिक सेवामा सुयोग्य व्यक्तित्व कयों हुँदाहुँदै हामीले राजदुत नियुक्तिमा पनि भागबन्डामा गयौं ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ ।
विशेष महाधिवेशनको बन्दसत्र बिहान ८ बजे हुने
विशेष महाधिवेशनको बन्दसत्र बिहान ८ बजे हुने आयोजकका अनुसार बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । 
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल (भिडियोसहित)
कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल (भिडियोसहित) नेता पौडेलले आजको लोकतान्त्रिक व्यवस्थाको प्रारम्भिक चरणमै त्यसको वकालत गर्दै अधिकारका लागि लडेको इतिहास नेपाली कांग्रेससँग रहेको स्मरण गराए । तर सोही इतिहास बोकेको पार्टी आज कमजोर अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी
पार्टी व्यक्तिको विचारले चल्छ तर अवसरले चल्दैन : चन्द्र भण्डारी आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले व्यक्ति विचारले चल्ने तर अवसरले नचल्ने बताए ।
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्
देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस् शर्माले नेपाली कांग्रेस बुद्धका सन्तान भएको उल्लेख गर्दै पार्टीले हिंसा र झगडामा होइन, मध्यमार्गी विचार, सिद्धान्त र नीतिमा विश्वास गर्ने स्पष्ट पारे ।
Weather Update