Harsamaya
कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो : गुरुराज घिमिरे
कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो : गुरुराज घिमिरे उनले अब नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताए ।
कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन : पूर्व उपसभापति श्रेष्ठ
कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन : पूर्व उपसभापति श्रेष्ठ पाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन् ।
विशेष महाधिवेशनमा १३२७ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए
विशेष महाधिवेशनमा १३२७ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया भइरहेको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
विशेष महाधिवेशनमा तीन पदाधिकारी र ३० केन्द्रीय सदस्य सहभागी
विशेष महाधिवेशनमा तीन पदाधिकारी र ३० केन्द्रीय सदस्य सहभागी त्यस्तै, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी तथा कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वसभामुख तारानाथ रानाभाट पनि सहभागी छन् । 
विशेष महाधिवेशनका लागि ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए
विशेष महाधिवेशनका लागि ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए  बिहान ८ बजेबाट ११ बजेसम्म गरिएको नाम दर्तामा ४८८ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
Weather Update