विशेष महाधिवेशनमा १३२७ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराए
काठमाडौं - नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका १३२७ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । बिहान ८ बजेबाट १:३० बजेसम्म गरिएको नाम दर्तामा १३२७ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका हुन् ।
दुई दिने महाधिवेशनको पहिलो दिन आज आठ वटा ‘स्टल’बाट नाम दर्ता प्रक्रिया भइरहेको छ । कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०८२ १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

