गगन नतृत्वको समिति समावेशी भएको दाबी, केन्द्रीय बैठक बस्ने तयारी
बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल निर्वाचित भएका छन्। यस्तै, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन भएका छन् ।
पदाधिकारीलाई कारवाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय विशेष महाधिवशेनद्वारा खारेज
बुधबार, पुस ३०, २०८२
बुधबार भृकुटीमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो ।
निष्कासनमा परेका महामन्त्री शर्मा भन्छन् – महामन्त्रीको पद बिहानै त्यागिसके
बुधबार, पुस ३०, २०८२
बुधबार विशेष महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले बिहान नै आफूले महामन्त्री पद त्यागेको भन्दै महामन्त्रीको लागि प्रदीप पौडेल र गुरुराज घिमिरेले मनोनयन दर्ता गरिसकेको जानकारी दिए ।
कांग्रेस विशेष महाधिवेशन : मतदान राति ८ बजेदेखि
बुधबार, पुस ३०, २०८२
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा चार हजार ७४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६३५ महाधिवेशन प्रतिनिधी रहेका छन् ।
आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?
बुधबार, पुस ३०, २०८२
बुधबार विशेष महाधिवेशन स्थलमा बोल्दै उनले बाहिर जे जस्तो निर्णय भएपनि त्यो समझदारीको लागि हलभित्र आउनै पर्ने बताए ।
विश्व र प्रदिप महामन्त्रीको उम्मेदवार, बहादुर सिंह सह-महामन्त्रीको उम्मेदवार
बुधबार, पुस ३०, २०८२
अन्य पदमा को को ले उम्मेदवारी दिएका छन् खुलेको छैन ।
गगन थापाले गराए सभापति पदका लागि मनोनयन दर्ता
बुधबार, पुस ३०, २०८२
सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो ।
विशेष महाधिवेशन पक्षधरले गरे निर्वाचन कार्यतालिका सार्वजनिक [कार्यतालिकासहित]
मंगलबार, पुस २९, २०८२
मंगलबार केन्द्रीय निर्वाचन समितिका संयोजक सिताराम केसीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ
मंगलबार, पुस २९, २०८२
पार्टी एकता कायम राख्ने विषयमा दुवै पक्ष लचिलो देखिएको सहमहामन्त्री जीवन परियारले बताए ।
कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी
मंगलबार, पुस २९, २०८२
बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।
विशेष महाधिवेशन: डिएलए अध्यक्ष केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन हलले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
कांग्रेस विवाद मिलाउन नेताहरू छलफलमा
मंगलबार, पुस २९, २०८२
नेपाली कांग्रेस भित्र देखिएको विवाद मिलाउन नेताहरू बैठक बसिरहेको छ । मंगलबार लाजिम्पाटमा बैठक बसिरहेको हो ।
साताको लोकप्रिय

