गगन थापाले गराए सभापति पदका लागि मनोनयन दर्ता
काठमाडौं - भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाधिवेशन निर्वाचनतर्फ उन्मुख भएको छ । सभापति पदका लागि महामन्त्री गगन थापाका प्रतिनिधिले मनोनयन दर्ता गराएका छन्।
सभापति पदमा थापाको मात्रै उम्मेदवारी परेको छ । सोमबारदेखि निरन्तर भएका छलफल आज बिहान आइपुग्दासम्म नेतृत्वकै विवादमा कुरा नमिलेपछि विशेष महाधिवेशन निर्वाचनतर्फ अघि बढेको हो ।
प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२ ११:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

