विशेष महाधिवेशन: डिएलए अध्यक्ष केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
काठमाडौं - काँग्रेसको विशेष महाधिवेशन आयोजक समितिले निर्वाचन समिति गठन गरेको छ । उनीहरूले डिएलए अध्यक्ष सिताराम केसीको अध्यक्षतामा निर्वाचन समिति गठन गरेको हो ।
विशेष महाधिवेशनको हलले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो । सदस्यमा अशोक पोखरेल, गोकर्ण बन्जाडे, आरसी बिमल पौडेल र रामचन्द्र गौतम रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२ ०९:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

