Harsamaya
विशेष महाधिवेशनको बन्दसत्र बिहान ८ बजे हुने

काठमाडौं - नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्द सत्र सोमबार बिहान ८ बजेबाट सुरु हुने भएको छ । 

आयोजकका अनुसार बन्दसत्र काठमाडौंको भृकुटीमण्डपमा हुनेछ । 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update