कांग्रेसभित्र देखिएको विवाद समाधानतर्फ
मंगलबार, पुस २९, २०८२
पार्टी एकता कायम राख्ने विषयमा दुवै पक्ष लचिलो देखिएको सहमहामन्त्री जीवन परियारले बताए ।
दुई करोड २४ लाखका भेप बरामद
मंगलबार, पुस २९, २०८२
नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र मुस्ताङ भन्सार कार्यालयले सोमबार साँझ ना ६ ख ७५९१ नम्बरको कन्टेनरबाट १६ हजार थान भेप बरामद गरेको हो ।
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावरविरुद्ध स्थानीय आन्दोलित
मंगलबार, पुस २९, २०८२
सङ्घर्ष समितिका संयोजक देवेन्द्रसिंह रोकायाद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा आर्थिक रूपमा कमजोर तथा गरिब स्थानीय नागरिकलाई निःशुल्क सेयर उपलब्ध गराउनुपर्ने र आयोजना प्रभावित क्षेत्रका नागरिकलाई कम्तीमा ८० प्रतिशत सेयर सुनिश्चित गर्नुपर्ने माग गरिएको छ ।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमा राप्रपाका को-कोले लिए नेतृत्व ?
मंगलबार, पुस २९, २०८२
अधिवेशनबाट मेलम्ची नगरमा रामशरण महरा, चौतारा साँगाचोकगढी नगरमा शेरबहादुर ठकुरी, बाह्रबिसे नगरमा श्याम भण्डारी निर्वाचित भएका छन् ।
अध्यक्ष घिसिङले सुनाए : एकताको १२ दिन अत्यन्तै पीडादायी रह्यो [भिडियोसहित]
मंगलबार, पुस २९, २०८२
मंगलबार पार्टीको शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँगको हालैको एकीकरण प्रक्रियामा आफ्ना अनुभव र भावनाहरू सुनाउँदै उनले यस्तो बताएका हुन् ।
कांग्रेस विशेष महाधिवशेन : प्रतिवेदनमाथि छलफल र सुझाव दिनेक्रम जारी
मंगलबार, पुस २९, २०८२
बन्द सत्रमा लुम्बीनीका उपसभापति भुवन श्रेष्ठले तल्लो तहबाटै माथिल्लो तहमा जान पाउनुपर्ने माग गरेका छन्। उनले कांग्रेसमा जहिले पनि माथिल्लो तहबाट मात्र सार्वजनिक पदमा जाने परिपाटी भइरहेको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्।
‘गोबर गणेश’लाई युनिभर्सल सर्टिफिकेट प्रदान, माघे संक्रान्तिमा ‘बल्छी धुर्वे’को कमाल हेर्न पाइने
मंगलबार, पुस २९, २०८२
अब यो चलचित्रलाई स–साना बालबालिकादेखि वृद्धवृद्धासम्म, अर्थात् सबै उमेर समूहका दर्शकले परिवारसँगै बसेर हेर्न पाउनेछन् ।
आज कति पुग्यो सुन चाँदीको मूल्य ?
मंगलबार, पुस २९, २०८२
सोमबार छापावाल सुन २ लाख ७४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो भने आज छापावाल सुन २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यारी भन्सार कार्यालय तीन महिनाका लागि बन्द
मंगलबार, पुस २९, २०८२
उनले चीनको ताक्लकोटबाट सामानहरु आयात हुन छाडेपछि भन्सार विभागसँगको समन्वयमा कार्यालय बन्द गरेर आफूहरु जिल्ला सदरमुकाम सिमकोट झरेको जानकारी दिए ।
इरानसँग व्यापारिक सम्बन्ध कायम राख्ने सबै देशमाथि २५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
मंगलबार, पुस २९, २०८२
यसले निर्यातकर्तालाई असुरक्षित वा ढिला भुक्तानीमा आधारित ढुवानी पुनः मूल्यांकन गर्न बाध्य बनाउन सक्छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकको सर्यो
मंगलबार, पुस २९, २०८२
बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्ने लागेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
विशेष महाधिवेशन: डिएलए अध्यक्ष केसीको अध्यक्षतामा निर्वाचन समिति गठन
मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशन हलले उनलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
केराउ, सुपारी र मरिच आयात गर्न अनुमति
मंगलबार, पुस २९, २०८२
आयात गर्नुपर्ने कच्चा पदार्थको उपलब्धता, वास्तविक आवश्यकता, औचित्य र आवश्यक परिमाणको मूल्याङ्कन गर्नुका साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनमै प्रयोग भएको सुनिश्चित गर्नुपर्नेछ ।
साताको लोकप्रिय

