Harsamaya
हर समय
हर समय
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन
सोलु हाईड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि निष्काशन सोही स्वीकृतिअनुसार पहिलो चरणमा गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि कुल ४ करोड १० लाख कित्ता शेयर निष्कासन गरिसकेको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य त्यसैगरी, मटरकोसा प्रतिकिलो ६५ रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो १३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ११० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो ७० रुपैयाँ
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा
नेकपा केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज पेरिसडाँडामा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्यहरूको सपथ ग्रहण आज हुने भएको छ ।
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै
आज राष्ट्रिय भाक्का दिवस मनाइँदै राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन् ।
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली
देउवा र शेखरले बनाए चार जनाको वार्ता टोली विशेष महाधिवेशन पक्षधरसँग वार्ता गर्न सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र नेता डाक्टर शेखर कोइराला नेतृत्वको इतर समूहका तर्फबाट वार्ता समिति बनाइएको छ । 
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु काठमाडौंको प्राचीन र सांस्कृतिक बस्ती ‘ग्वलः दे’ (पशुपति क्षेत्र) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु भएको छ ।
कल्याणपुरका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर
कल्याणपुरका नगरप्रमुख रामपुकार साह भ्रष्टाचार मुद्दामा दोषी ठहर सोही आरोपसहित अख्तियारले गत साउन २३ गते विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको थियो ।
श्री स्वस्थानी व्रत कथा अध्याय - ११
श्री स्वस्थानी व्रत कथा अध्याय - ११ श्रीस्वस्थानी व्रतकथाको एकादशौँ अध्यायमा सतीदेवीको वियोगपछि महादेवको गहिरो शोक र त्यसबाट उत्पन्न घटनाक्रम वर्णन गरिएको छ। सतीशोकमा डुबेका महादेव पृथ्वी भ्रमण गरिरहँदा तारकासुरले अवसर उपयोग गरी देवताहरूलाई पराजित गर्दै अमरावती कब्जा गर्छ।
कांग्रेस विशेष महाधिवेशनः आज निर्वाचन प्रक्रिया अगाडि बढाइने
कांग्रेस विशेष महाधिवेशनः आज निर्वाचन प्रक्रिया अगाडि बढाइने कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने उनले बताए । 
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान
राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान बागमती प्रदेशमा एक महिला र एक अन्य गरी दुई सिटका लागि हुने निर्वाचनका निम्ति विभिन्न चार दलबाट तीन महिला र तीन पुरुष गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै
कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा पार्टीको पछिल्लो विकसित परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।
नुवाकोटमा आठ हजार मतदाता बढे
नुवाकोटमा आठ हजार मतदाता बढे उनका अनुसार यो सङ्ख्या २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा भन्दा आठ हजार ११२ बढी हो । 
Weather Update