Harsamaya
हर समय
हर समय
तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो
तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो राती तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागमा आंशिक बादल लाग्ने तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 
तपाईंको आजको राशिफल कस्तो छ ?
तपाईंको आजको राशिफल कस्तो छ ? मन लाग्ने कुराहरूको सामाजिकरण र पालनको लागि आज समय छ। आफ्नो जोडीले जब सबै कुराहरू भूलेर तपाईंलाई माया गरेर अँगाल्नेछन्, तब जीवन साँच्चै रोमाञ्चक हुनेछ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १०४ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४१ पैसा तोकिएको छ ।
पुष २८: नेपाली काँग्रेसका सभापति  देउवाले महामन्त्रीद्वय  थापा र  शर्मासँग संवाद गर्ने देखि उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा सम्म
पुष २८: नेपाली काँग्रेसका सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग संवाद गर्ने देखि उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा सम्म छलफलमा डा. कोइरालाले आफू पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि प्रतिबद्ध रहेको बताए । पार्टीलाई फूटबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।
 गृहले गर्यो ८ उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा
 गृहले गर्यो ८ उपसचिव तथा प्रमुख जिल्ला अधिकारीको सरुवा त्यस्तै, जिल्ला प्रशासन कार्यालय बझाङका प्रमुख जिल्ला अधिकारी केशव बहादुर डुकाठीलाई जिल्ला प्रशासन कार्यालय दैलेखमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।
८५ पुग्यो समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या
८५ पुग्यो समानुपातिक उम्मेदवारी फिर्ता लिनेको संख्या उम्मेदवारी फिर्ताको निवेदन पाएपछि निर्वाचन आयोगले सम्बन्धित दललाई त्यसबारे जानकारी दिनेछ । आयोगले जानकारी दिएपछि उम्मेदवारी फिर्ता भएपछि खाली भएको ठाउँमा सम्बन्धित दलले अर्को उम्मेदवार पठाउन पाउँछ ।
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्ने गरी अघि बढ्ने बताएका छन् ।
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत (भिडियोसहित)
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत (भिडियोसहित) त्यस्तै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति दिने निर्णय भएको पनि उनले जानकारी दिए।
आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चार मन्त्रीको आग्रह
आगामी निर्वाचनमा परिवर्तनका लागि मतदान गर्न सञ्चार मन्त्रीको आग्रह उनले निर्वाचनमा पदको लोभ मात्र नभई कार्यकालमा राम्रो कर्म पनि गर्नुपर्ने बताए । राजनीतिक दल र नेताको दबाब र प्रभावमा परेर पदको लोभ गर्नुभन्दा स्वतन्त्र रूपमा राम्रो कर्म गर्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने
सभापति देउवाले महामन्त्रीद्वयसँग संवाद गर्ने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सभापति र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित शीर्ष नेताहरूले महामन्त्रीद्वयसँग संवाद गर्ने जानकारी दिएका हुन् ।
काँग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्‍याउँछौँ (भिडियोसहित)
काँग्रेस विशेष पक्षधरले भन्यो : ६३ प्रतिशत हस्ताक्षर कट्यो ७० प्रतिशत पुर्‍याउँछौँ (भिडियोसहित) यसै गरी नेपाली काँग्रेसको विशेष महाधिवेशनको सोमबारको बन्द सत्र स्थगित भएको छ । विशेष महाधिवेशन मङ्गलवार (पुस २९) बिहान ९ बजे बन्द सत्र पुनः सुरु हुने उनले बताए ।
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता 
नेकपा–लिम्बुवान क्रान्तिकारी पार्टी र जसपा (थापा मगर समूह) बीच एकता  सहमतिअनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै पहिचान र अधिकारसहितको संघीय समाजवादी गणतन्त्रको पक्षमा सडक, सदन र सरकार तीनै क्षेत्रमा संघर्ष जारी राखिने उल्लेख गरिएको छ ।
Weather Update