श्रीलंकासँग अष्ट्रेलिया ८ विकेटले पराजित, श्रीलंका सुपर एटमा प्रवेश
मंगलबार, फागुन ५, २०८२
अस्ट्रेलियाले दिएको १८३ रनको लक्ष्य श्रीलंकाले १८ ओभरमै १२ बल बाँकी छँदा दुई विकेट गुमाएर पछ्यायो । पाथुम निसान्काले विष्फोटक शतक प्रहार गरे । उनी ५२ बलमा १०० रनमा अविजित रहे । जारी प्रतियोगितामा शतक बनाउने उनी पहिलो खेलाडी हुन् भने विश्वकपमा शतक बनाउने दोस्रो श्रीलंकाली खेलाडी हुन् । यसअघि २०१० विश्वकपमा माहेला जयवर्दनेले शतक बनाएका थिए ।
पश्चिमी वायुको प्रभाव कायमै, आज कोशी, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना
मंगलबार, फागुन ५, २०८२
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
मंगलबार, फागुन ५, २०८२
अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ २४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७० पैसा र बिक्रीदर ११५ रुपैयाँ १७ पैसा तोकिएको छ ।
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
मंगलबार, फागुन ५, २०८२
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ।
फागुन ४: प्रसाईं पुन: पक्राउदेखि लामिछानेको मुद्दा फिर्ता नहुनेसम्म
सोमबार, फागुन ४, २०८२
सभामुख ओम बिरला र विदेश सचिव विक्रम मिस्रीले गर्ने भएका छन्। भारतको विदेश मन्त्रालय र बीएनपी (बङ्गलादेश नेसनलिस्ट पार्टी)को सञ्चार शाखाले यसलाई औपचारिक रूपमा पुष्टि गरेका छन्।
जेनजी प्रदर्शनमा घाइते भएका दुई सय घाइतेको वर्गीकरण
सोमबार, फागुन ४, २०८२
डा. बुढाथोकीले जनाए अनुसार, ‘जिल्ला प्रशासन कार्यालयले घाइते विवरण पठाउनुपर्ने हो, तर सम्पर्कमा नआएपछि वर्गीकरणको संख्या कम देखियो। अब निश्चित अवधि तोकेर बाँकी विवरण संकलन गरिनेछ।’
दुर्गा प्रसाईं पक्राउ
सोमबार, फागुन ४, २०८२
प्रहरीले प्रसाईंलाई पक्राउ गर्नुको कारण हालसम्म सार्वजनिक गरेको छैन।
अर्घाखाँचीमा घाइते चितुवाको मृत्यु
सोमबार, फागुन ४, २०८२
तर उपचारको क्रममा चितुवा मरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
मादकपदार्थ सेवन गरी स्कुल बस चलाउने पाँच चालक पक्राउ
सोमबार, फागुन ४, २०८२
मादकपदार्थ सेवन गरी पोखराका विभिन्न स्कुल बस चलाउने पाँच चालकलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा गोल्डकपको उपाधि मच्छिन्द्रले चुम्यो
सोमबार, फागुन ४, २०८२
खेलमा प्रदीप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित भए। प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर, प्रशिक्षक र सर्वाधिक गोलकर्ता घोषित भएका खेलाडीहरूले नगद पुरस्कार र यामाहा मोटरसाइकल प्राप्त गरे।
चितवन–३ को नतिजा घोषणा गर्ने अनलाइनविरुद्ध कारबाही प्रक्रिया अघि बढ्यो
सोमबार, फागुन ४, २०८२
निर्वाचन आचारसंहिता उल्लंघन भएमा निर्वाचन आचारसंहिता, २०८२ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुन सक्ने काउन्सिलले स्मरण गराएको छ।
लहानमा उखुबारीमा आगलागी, करिब एक करोडको क्षति
सोमबार, फागुन ४, २०८२
प्रहरीले आगो कसैले चुरोट वा बिँडी फाल्दा सल्किएको वा नियतवश लगाइएको हुनसक्ने आशंका व्यक्त गरेको छ । प्रहरीले अनुसन्धान जारी राखेको छ।
बंगलादेशको प्रधानमन्त्री रहमानको सपथग्रहणमा भारतको प्रतिनिधित्व लोकसभा सभामुख ओम बिरलाले गर्ने
सोमबार, फागुन ४, २०८२
तारिक रहमानको नेतृत्वमा बीएनपीले हाल सम्पन्न तेह्रौँ संसदीय निर्वाचनमा भारी बहुमत प्राप्त गरेको छ र उनी देशको नयाँ प्रधानमन्त्री बनेका हुन् ।
साताको लोकप्रिय

