Harsamaya
हर समय
हर समय
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जना उद्धार
मस्कोस्थित कार्यालय भवनमा आगलागी, १६ जना उद्धार मन्त्रालयका अनुसार अनुसन्धान समितिले आगलागीको कारण पत्ता लगाउन प्रक्रिया सुरु गरिसकेको छ र स्थलगत अनुसन्धानको नतिजा आएपछि थप विवरण सार्वजनिक गरिनेछ।
‘सुबोध’ले सुरु गरे मतदाता भेटघाट तथा सुझाव संकलन अभियान 
‘सुबोध’ले सुरु गरे मतदाता भेटघाट तथा सुझाव संकलन अभियान  उनले स्वास्थ्य, शिक्षा, सडक, पर्यटन, कृषि र रोजगारी क्षेत्रमा नयाँ योजनाहरूको पनि जानकारी सुनाए।
काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधीनताका मुद्दामा दृढतापूर्वक उभिने
काठमाडौं–५ मा ईश्वर पोखरेलको घरदैलो, स्वाधीनताका मुद्दामा दृढतापूर्वक उभिने त्यस्तै उत्पादनसँग जोडिएको शिक्षा, स्वास्थ्य ,रोजगारी तथा स्वरोजगारीको विषय जस्ता कुरामा ध्यान दिने उनले बताए ।
अनियमितता गर्ने प्यासिफिक र न्यु प्रकाश स्टोरलाई ४५ हजार जरिवाना
अनियमितता गर्ने प्यासिफिक र न्यु प्रकाश स्टोरलाई ४५ हजार जरिवाना यस्तै, सूर्यविनायक नगरपालिका–४ सल्लाघारीमा रहेको न्यु प्रकाश स्टोरलाई ५ हजार जरिवाना गरिएको विभागले जनाएको छ।
सुन्दरहरैंचाको स्वरुप बदल्ने अभियानमा डा. शेखर कोइराला
सुन्दरहरैंचाको स्वरुप बदल्ने अभियानमा डा. शेखर कोइराला अर्को प्रसंगमा उमेदवार कोइरालाले मृगौलीयाका किसानका लागी सिंचाइको व्यवस्था गर्ने प्रतिबद्धता जनाए । उनले भने,‘एउटा डिप ट्युवेल रैछ भाँचिएछ निर्वाचन लगत्तै नयाँ ड्युप टुयुवेल जडान हुन्छ।’  
कांग्रेस उम्मेदवार बंशलाल तामाङको समर्थनमा युवाहरु एकजुट
कांग्रेस उम्मेदवार बंशलाल तामाङको समर्थनमा युवाहरु एकजुट त्यस्तै, नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि बिल बहादुर तामाङले युवाहरू राजनीतिप्रति सचेत हुनुपर्ने बताए
रौतहट प्रहरीले गर्यो एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ
रौतहट प्रहरीले गर्यो एक महिनामा ७७ मुद्दा दर्ता, ४१ फरार पक्राउ चालु आर्थिक वर्षमा दर्ता भएका २८४ साधारण उजुरीमध्ये १७३ वटा फछ्र्यौट भइसकेका छन् भने बाँकी १११ उजुरीमाथि कारबाही प्रक्रिया जारी रहेको वस्यालले जानकारी दिए।
हाल प्रदर्शनमा रहेका नेपाली चलचित्रको कमाई कति ?
हाल प्रदर्शनमा रहेका नेपाली चलचित्रको कमाई कति ? चलचित्रले मनोरञ्जनसँगै समाज परिवर्तनको विषय उठाएको छ। अभिनेता पल शाहले भने, ‘चलचित्रको कथा हाम्रो परिवार र गाउँ समाजसँग जोडिएको छ। दर्शकले सिफारिस गर्ने विश्वास छ।’
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध उनी घरबाट फर्किएलगत्तै घटना भएको देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको उनले जानकारी दिए । 
रौतहट–१ मा अनिल झा कांग्रेसबाट चुनावी मैदानमा: चुनाव चिन्ह बदलियो तर दायित्व बदलिएन
रौतहट–१ मा अनिल झा कांग्रेसबाट चुनावी मैदानमा: चुनाव चिन्ह बदलियो तर दायित्व बदलिएन मैले मधेश र लोकतन्त्रका लागि ३७ वर्षदेखि काम गर्दै आएको छु र म आफू बाचुन्जेल यो यात्रा जारी राख्नेछु।’
युक्रेनका पूर्व ऊर्जामन्त्री मनी लन्ड्रिङक प्रकरणमा दोषी 
युक्रेनका पूर्व ऊर्जामन्त्री मनी लन्ड्रिङक प्रकरणमा दोषी  देश छोड्ने प्रयास गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।
निर्वाचनका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेका छन् : मन्त्री श्रेष्ठ
निर्वाचनका लागि सबै राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेका छन् : मन्त्री श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले फागुन २१ मा हुने निर्वाचका लागि सरकार, निर्वाचन आयोग र राजनीतिक दलहरुले तिब्र गतिमा काम गरिरहेको बताएकी छन् ।
Weather Update