Harsamaya
हर समय
हर समय
नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
नेप्से ८.१६ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन बिहीबार सामान्य वृद्धि भएको बजार यस दिन भने दबाबमा देखिएको हो ।
बागतीका ऊर्जामन्त्री तामाङलाई पितृशोक 
बागतीका ऊर्जामन्त्री तामाङलाई पितृशोक  उनको तामाङ विधि अनुसार मेलम्ची–४, थकनीस्थित ओख्रेनीचौरमा दाहसंस्कार गरिने मन्त्री तामाङका स्वकीय सचिव दीपेश खनालले जानकारी दिए ।
आसन्न निर्वाचनका लागि नेपाली जनता दलको घोषणा पत्र सार्वजनिक
आसन्न निर्वाचनका लागि नेपाली जनता दलको घोषणा पत्र सार्वजनिक सोमबार काठमाडौंस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण, भ्रष्टाचार र बेरोजगारी अन्त्यलाई प्रमुख एजेण्डा बनाएको जनाएको हो ।
नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने
नेपाल राष्ट्र बैंकले ९ अर्ब ३५ करोड मुद्दति निक्षेपमा लगानी गर्ने राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई दरखास्त आह्वान गरेको जनाएको छ । आवेदन दिन चाहने संस्थाहरूले १० फागुन २०८२ बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म निवेदन पेश गर्न सक्नेछन् । राष्ट्र बैंकले लगानी रकममध्ये वाणिज्य बैंकहरूका लागि ७ अर्ब ४८ करोड रुपैयाँ छुट्याएको छ ।
तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो
तामाकोसी दुर्घटना : बेपत्ता एकको शव भेटियो गएको मंगलबार रामेछापको मन्थली नगरपालिका ६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
श्रीमती आफ्नै सुत्ने कोठामा मृत फेला, श्रीमान फरार
श्रीमती आफ्नै सुत्ने कोठामा मृत फेला, श्रीमान फरार रौतहटको फतुवा विजयपुर नगरपालिकामा एक महिला आफ्नै घरभित्र बिभत्स अवस्थामा मृत फेला परेकी छिन् । फतुवा विजयपुर नगरपालिका वडा नं. ०६ पेटभर्वा टोल बस्ने २८ वर्षीया आरती देवी यादव आइतबार दिउँसो मृत फेला परेकी हुन् ।
पिपुल फष्र्ट पार्टीका उम्मेदवारमाथि आक्रमण भएको घट्नाप्रति आपत्ति
पिपुल फष्र्ट पार्टीका उम्मेदवारमाथि आक्रमण भएको घट्नाप्रति आपत्ति पिपुल फष्र्ट पार्टीले पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार जावेद एकवाल हैदरमाथि निर्वाचन प्रसार प्रचारको क्रममा सांघातिक हमला भएको घटनाप्रति आपत्ति जनाएको छ ।
रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल
रास्वपाको एकलौटी सरकार बन्छ, १५१ सिट जित्छौं : जगदीश खरेल राष्टिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेलले फागुन २१ गतेको चुनावपछि रास्वपाको एकलौटी सरकार बन्ने दाबी गरेका छन् ।
सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार
सेतोपाटी अनलाइनलाई कारवाही गर्न पत्राचार निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाश गरेको भन्दै ‘सेतोपाटी अनलाइन’ लाई कारवाहीको माग गरिएको छ । निर्वाचन आयोगले सेतोपाटीलाई कारबाही गर्नको लागि प्रेस काउन्सिललाई पत्राचार गरेको हो ।
ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला
ड्रोनमार्फत पत्ता लाग्यो दुर्घट्नाग्रस्त गाडी, सम्पर्कविहीन रहेका काफ्ले मृत फेला खोजीका क्रममा प्रहरीले शुक्रबार (फागुन १) कान्ति लोकपथ क्षेत्रका विभिन्न भिरालो तथा खोचहरूमा ड्रोन क्यामेरा प्रयोग गरेको थियो । सोही क्रममा ड्रोन अपरेटर टार्जन लिम्बुले टीकाभैरव र माल्टागाउँ जोडिने ठूलो खोचको भीरमा एउटा गाडी अडकिएको देखेका थिए ।
यातायात पूर्वाधारविज्ञ गजुरेल चुनावी अभियानमा, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता
यातायात पूर्वाधारविज्ञ गजुरेल चुनावी अभियानमा, सार्वजनिक यातायात व्यवस्थित गर्ने प्रतिवद्धता राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सिन्धुली–२ का उम्मेदवार आशिष गजुरेलले सार्वजनिक यातायात राम्रो व्यवस्थापन नभइ देश विकास नहुने दाबी गरेका छन् ।
सुनचाँदिको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनचाँदिको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ? नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ ।
Weather Update