कैलाली–५ मा मतदाताको बदलिँदो मनोविज्ञान : पुराना दलप्रति आक्रोश, नयाँ विकल्पको खोजी
मंगलबार, फागुन ५, २०८२
२०६८ को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेसका तत्कालिन नेता शेर बहादुर देउवाले चुनाव वितेका थिए । देउवाले यो क्षेत्र छोडेर डडेल्धुरा रोजेपछि भएको उप चुनावमा पनि कांग्रेस नेता पुस्करनाथ ओझाले जीत हाँसिल गरे ।
एमालेका शेर बहादुर तामाङ घरदैलोमा व्यस्त
मंगलबार, फागुन ५, २०८२
प्रतिनिधि सभा क्षेत्र–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार शेर बहादुर तामाङ यतिबेला इन्द्रावती गाउँपालिका–४ मा घरदैलो अभियान अन्तर्गत मतदाता भेटघाट तथा मत माग्न व्यस्त छन्।
सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपिओमा सर्वसाधारणले आजदेखि आवेदन दिन सकिने
मंगलबार, फागुन ५, २०८२
साथै, लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
राजमार्गमा स्थानीय तहले कर उठाउन नपाउने
मंगलबार, फागुन ५, २०८२
संयुक्त इजलासमा न्यायाधीश महेश शर्मा पौडेल र न्यायाधीश बालकृष्ण ढकाल रहेका थिए ।
बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आज शपथ लिँदै
मंगलबार, फागुन ५, २०८२
फेब्रुअरी १२ मा सम्पन्न भएको आम निर्वाचनमा बीएनपीले २०९ सिट जित्दै गठबन्धनसहित २१२ सिटमा दुई तिहाइ बहुमत हासिल गरेको थियो ।
विदेश पठाउने भन्दै ६५ लाख ठगी गर्ने चार जनालाई प्रहरीले गर्यो सार्वजनिक
मंगलबार, फागुन ५, २०८२
पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
कैलाली ४ को दिगो विकाससहित आनन्द विष्टले ल्याए चुनावी प्रतिबद्धता पत्र, युवा र किसान प्राथमिकतामा
मंगलबार, फागुन ५, २०८२
उनले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबिच समन्वय, सहकार्य र सहभागितामार्फत दिगो विकास सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कैलाली–५ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै नेता आले
मंगलबार, फागुन ५, २०८२
घरदैलो कार्यक्रम अन्तरगत उनले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट गरेका छन् । उनले आफू विगतमा काम गरेर देखाइसकेको नेता भएको उल्लेख गर्दै जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए ।
हत्या, लुटपाट र करणी घटनाको सफल अनुसन्धान गर्ने मदन माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’
मंगलबार, फागुन ५, २०८२
प्रहरी नायव उपरीक्षक केसीले ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–६ भदौरे बोहोरेका ७४ वर्षीय चन्द्र विक्रम राई र ८० वर्षीया चन्द्रमाया राईको हत्या तथा लुटपाट घटनाको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए । २०८२ माघ १३ गते भएको उक्त घटनामा संलग्न दुई जनालाई काठमाडौंबाट लुटिएको सामानसहित माघ २३ गते पक्राउ गरिएको थियो ।
सान्त्वना जितको लक्ष्यमा नेपाल, स्कटल्यान्डको सामना गर्दै
मंगलबार, फागुन ५, २०८२
रोहित पौडेलको कप्तानीमा रहेको नेपाल लगातार दोस्रो संस्करण जितविहीन हुने संघारमा छ । सन् २०१४ को डेब्यु विश्वकपमा २ जित निकालेको नेपाल सन् २०२४ को पछिल्लो संस्करणमा जितविहीन बनेको थियो । त्यसैले नेपाल जितका साथ प्रतियोगिताको अन्त्य गर्ने सोचमा छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
मंगलबार, फागुन ५, २०८२
यस्तै, गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ४० रुपैयाँ, बन्दा (नरिवल) २० रुपैयाँ, काउली (स्थानीय) २२ रुपैयाँ, काउली (तराई) २२ रुपैयाँ, रातो मूला २५ रुपैयाँ, सेतो मूला (लोकल) १० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ५५ रुपैयाँ निर्धारण...
जनतासँगै बसेर समस्या समाधानको प्रतिबद्धता जनाउँदै खड्ग फागो घरदैलोमा
मंगलबार, फागुन ५, २०८२
स्थानीयवासीले वर्षौँदेखि अलपत्र रहेका सडक स्तरोन्नति, खानेपानी समस्या, कृषि पूर्वाधार विस्तार तथा युवालाई रोजगारी सिर्जना जस्ता विषयमा ध्यानाकर्षण गराएका थिए । उनीहरूले जनप्रतिनिधि जनताकै बिचमा बसेर समस्या सुन्ने, छलफल गर्ने र प्राथमिकताका आधारमा समाधान खोज्ने खालको हुनुपर्ने अपेक्षा व्यक्त गरे ।
महाशिवरात्रिमा पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई आज बिदाइ गरिँदै
मंगलबार, फागुन ५, २०८२
बिदाइका लागि संस्थानले करिब रु ३० लाख बजेट छुट्टाएको छ । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधु सन्तलाई आएकै दिन बाँडिएको छ । कार्ड बाँडिएका साधु सन्तलाई स्तरअनुसार दक्षिणा दिइने परम्परा रहिआएको छ ।
साताको लोकप्रिय

