Harsamaya
हर समय
हर समय
काठमाडौंमा वायु प्रदूषण खतरनाक तहमा
काठमाडौंमा वायु प्रदूषण खतरनाक तहमा वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदीले वर्षा नभए आगामी दिनमा प्रदूषण अझ बढ्न सक्ने बताए । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न सहयोग गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषण उच्च हुने उनको भनाइ छ। 
नेप्से परिसूचक २० अंकले घट्यो
नेप्से परिसूचक २० अंकले घट्यो आज सलपा विकास बैंक लिमिटेड को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सुपर माई हाइड्रोपावर लिमिटेड को शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग
इन्जिनियरमाथि गोली प्रहार घटनाका दोषीलाई तत्काल कारवाही गर्न माग घटना घटेको दुई दिनसम्म पनि अपराधीलाई कानुनी कठघरामा ल्याउन नसक्दा दुःख लागेको भन्दै एशोसिएसनले इन्जिनियरहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिबद्ध छौं
सार्वजनिक भवनको अनुगमनपछि डंगोलले भनिन् : सहयोगका लागि प्रतिबद्ध छौं अनुगमनपछि प्रमुख डंगोलले आफ्नो गाउँ–ठाउँ र आफ्नो रहनसहनको संरक्षण गर्नको लागि यस्ता पूर्वाधारहरुले महत्वपूर्ण भूमिका खेलेको बताइन्।
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’
उच्च अदालत जनकपुरका कर्मचारीहरुद्वारा ‘पेन डाउन’ कर्मचारीहरूको पूर्ण सुरक्षा ग्यारेन्टी गर्न तथा कार्यक्षेत्र र व्यक्तिगत सुरक्षाको प्रत्याभूति गराउन राज्यसँग उनीहरूले माग गरेका हुन् ।
चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो
चुनावी दौडधुपले दमक अस्तव्यस्त : ओली–बालेनप्रति समर्थनसँगै आक्रोश बढ्दो सोही क्रममा उनी कार्यकर्तासहित दमक अस्पताल पुगेपछि अस्पतालको नियमित सेवा प्रभावित भएको भन्दै सेवाग्राहीहरूले गुनासो गरेका छन् ।
मतपत्र छपाइ ४० दिनमै सकियो
मतपत्र छपाइ ४० दिनमै सकियो केन्द्रले दैनिक १३ देखि १५ लाखसम्म मतपत्र छपाइ गर्दै आएको थियो। यसअघि १० लाख नमूना मतपत्र छापेर विभिन्न स्थानमा पठाइसकिएको छ भने समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार मतपत्र जिल्लामा पठाउने काम जारी रहेको जनाइएको छ।
संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव
संघीयताको रक्षा गर्ने साहस जसपा नेपालसँग मात्रै छ : उपेन्द्र यादव उनले गोली, दमन र षड्यन्त्रकाबीच अधिकार र पहिचानको झण्डा उठाउने शक्ति नै मधेशको वास्तविक प्रतिनिधि भएको दाबी गरेका छन् ।
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक
कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक वैशाख १४ गते अनिवार्य अङ्ग्रेजी (नियमित) विषयबाट परीक्षा सुरु हुनेछ भने १५ गते अनिवार्य नेपाली, १६ गते अनिवार्य अङ्ग्रेजी (आंशिक) र सामाजिक अध्ययन (प्राविधिक धार) का विषयहरू सञ्चालन हुनेछन् ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद
पर्सामा कार चालकसहित १६० किलोग्राम गाँजा बरामद संयुक्त टोलीले सोमबार पर्साको पकहाँमैनपुर गाउँपालिकाको मधुवनीचोकतर्फ आइरहेको प्र३–०१–००२च ५४३२ नम्बरको सुजुकीको स्वीफ्ट कारका चालक  बुद्धिलाल घलानसहित सो परिमाणको गाँजा बरामद गरेको हो ।
एनआरएनएको श्रेष्ठ नेतृत्वको कार्यसमितिले भन्यो- एकताको नाममा आत्मसमर्पण स्वीकार्य हुन्‍न
एनआरएनएको श्रेष्ठ नेतृत्वको कार्यसमितिले भन्यो- एकताको नाममा आत्मसमर्पण स्वीकार्य हुन्‍न परराष्ट्र मन्त्रालय हाइब्रिड निर्वाचनतर्फ झुकेको भन्दै बैठकमा असन्तुष्टि समेत व्यक्त गरिएको थियो ।
Weather Update