रास्वपाद्वारा सिन्धुपाल्चोकका समानुपातिक प्रारम्भिक उम्मेदवार सार्वजनिक
शुक्रबार, पुस ४, २०८२
त्यसैगरी आदिवासी जनजाति समूह तर्फ रास्वपा सिन्धुपाल्चोकका कोषाध्यक्ष दिलराम श्रेष्ठ, जिल्ला सदस्य दोर्जे तामाङ तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का रास्वपा सभापति निमा याङचेन लामाको नाम सिफारिस गरिएको छ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, पुस ४, २०८२
स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
बाजुराको अनाई खोलामा निर्माणाधीन पक्की पुलको ९० प्रतिशत भौतिक प्रगति
शुक्रबार, पुस ४, २०८२
पुल निर्माण हुन नसकेर अहिले अस्तव्यस्त अवस्थामा छ। पुल निर्माण कम्पनीलाई सडक डिभिजन अछामले स्पष्टिकरण समेत माग गरेको थियो ।
जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता
शुक्रबार, पुस ४, २०८२
यस प्रतियोगिताको मुख्य उद्देश्य नेपालका विद्यालयहरूबीच बलियो खेल संस्कृति र सौहार्दताको विकास गर्ने रहेको छ ।
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक कार्की ब्यांक्वेटमा बस्ने
शुक्रबार, पुस ४, २०८२
११औँ महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।
नेपाल जेसीजको ५२ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन आज
शुक्रबार, पुस ४, २०८२
उनले महाधिवेशनमा नेतृत्व चयन बाहेक पनि अन्य थुप्रै कुराको छलफल, अन्तरक्रिया, तालिमलगायतका कुराहरु राखिएको बताइन ।
भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने
शुक्रबार, पुस ४, २०८२
यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।
स्पा र होटलमा वेश्यावृत्तिमा लगाएका आठ बालिकाको उद्धार, पाँच जना पक्राउ
शुक्रबार, पुस ४, २०८२
सोही क्रममा ती होटल र स्पाबाट आठ बालिकाको उद्धार गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने तीन पक्राउ
शुक्रबार, पुस ४, २०८२
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता अधिकारीले बताए ।
देशभरको मौसम सफा रहने
शुक्रबार, पुस ४, २०८२
राती सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कुन कुन राशिले प्रेम, खुशी र हर्षको वहार लिएर आए ?
शुक्रबार, पुस ४, २०८२
आज तपाईं र तपाईंको जोडीले साँच्चै राम्रो खाना वा पेय लिनु हुनेछ, जसले स्वास्थ्यमा केही समस्या आउन सक्छ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
शुक्रबार, पुस ४, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
पुष ३ : दिनभरका घटनाक्रम एक नजरमा
बिहीबार, पुस ३, २०८२
यता, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीशद्वय वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले रविलाई ३ करोड ७४ लाख धरौटीमा छाड्न आदेश गरेको हो ।
साताको लोकप्रिय

