गायिका प्राश्ना शाक्य र निर्वाण केरुङको ‘प्रियतम’ म्युजिक भिडियो सार्वजनिक
बुधबार, फागुन ६, २०८२
गायिका प्राश्ना शाक्यलाई नेपाली साङ्गीतिक क्षेत्रकी ‘द नाईटिङल भ्वाइन’ समेत भन्ने गरिन्छ । सानै उमेरदेखि नेपाली गीत सङ्गीतमा रुचि राखिने उनले आफ्नो साङ्गीतिक कोसेली देश र विदेशमा थुप्रै स्टेज प्रोग्राममा गाइसकेकी छन् ।
निर्वाचनका लागि कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित
बुधबार, फागुन ६, २०८२
बुधबार बिहान सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले निर्वाचनका कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित भएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका हुन् ।
जसपा अध्यक्ष यादव शम्भुनाथ नगरपालिकामा मत माग्दै घरदैलो
बुधबार, फागुन ६, २०८२
घरदैलोका क्रममा बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नभएको, बिटौरी जग्गाको समस्या, क्षेत्रको प्रमुख सडक कठौना–पातो सडक निर्माण नहुँदा सास्ती झेल्नुपरेको, बेरोजगारी, सिँचाइ तथा मल खाद अभाव लगायतका समस्याहरू अधिकांश मतदाताले अध्यक्ष यादवसँग राखेका छन् ।
परिवर्तनको रक्षा र प्रतिगमनविरुद्ध संघर्ष गर्ने मुख्य शक्ति हाम्रो पार्टी हो : नारायणकाजी श्रेष्ठ
बुधबार, फागुन ६, २०८२
उनका अनुसार संविधान, लोकतन्त्र र परिवर्तनका उपलब्धिहरूको रक्षा गर्दै देशलाई समृद्धिको दिशामा लैजान पार्टी प्रतिबद्ध छ । श्रेष्ठले राजनीतिक परिवर्तनपछि देशलाई सामाजिक–आर्थिक विकासमा रूपान्तरण गर्ने, सुशासन र सामाजिक न्यायको पक्षमा अभियान चलाउने काम पनि आफ्नो पार्टीले गरेको दाबी गरे ।
प्रतिनिधिसभा निर्वाचन : बाजुरामा पुग्यो निर्वाचन सामाग्री
बुधबार, फागुन ६, २०८२
बाजुरामा एक स्वतन्त्र सहित ७ दलका व्यक्ति चुनावी मैदानमा छन् । विशेष गरी नेपाली काँग्रेस,नेकपा एमाले,नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबीच मुख्य भिडन्त हुने देखिएको छ ।
काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा सभा गर्दै, १ लाख सहभागी हुने अपेक्षा
बुधबार, फागुन ६, २०८२
मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली काँग्रेसले मधेसका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेन्डाका रूपमा आत्मसात् गरेको नेपाली काँग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवको भनाइ छ ।
आज ग्याल्पो ल्होसार मनाइँदै, देशैभर सार्वजनिक बिदा
बुधबार, फागुन ६, २०८२
पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ । पारिवारिक एवं सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा यस पर्वलाई लिइन्छ ।
खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन सिफारिस
बुधबार, फागुन ६, २०८२
विगतमा विभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार...
खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन सिफारिस
बुधबार, फागुन ६, २०८२
विगतमा विभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार...
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै
बुधबार, फागुन ६, २०८२
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, तीन प्रदेशमा वर्षाको सम्भावना
बुधबार, फागुन ६, २०८२
आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ ।
टी–२० विश्वकप : स्कटल्यान्डमाथि नेपालको रोमाञ्चक जित
बुधबार, फागुन ६, २०८२
बलिङतर्फ स्कटल्यान्डका माइकल लिस्कले तीन विकेट लिए । त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन जोड्यो । बलिङतर्फ नेपालका सोमपाल कामीले चार ओभरमा २५ रन खर्चेर तीन विकेट लिए ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विनिमयदर
बुधबार, फागुन ६, २०८२
जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ०४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ...
साताको लोकप्रिय

