Harsamaya
हर समय
हर समय
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ
हेलम्बुलाई अर्गानिक भ्याली र पाँचपोखरीलाई पर्यटकीय हब बनाउनेछौं : बंशलाल तामाङ त्यस्तै, पाँचपोखरी क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने उनको भनाइ थियो। ‘सडकलाई पक्की बनाउन सके मात्रै पनि पर्यटक आकर्षित गर्न सकिन्छ,’ उनले भने।
गुगलको रमाइ र भूगोलको भोगाइ फरक हुन्छ – पूर्वमन्त्री निमा लामा
गुगलको रमाइ र भूगोलको भोगाइ फरक हुन्छ – पूर्वमन्त्री निमा लामा ‘जबसम्म हामी आफ्नो भूगोल, आफ्नो गाउँ, उत्पादन, श्रम र आधार—समृद्ध बनाउँदैनौं, तबसम्म गुगलको ज्ञान कागजी सपना मात्र रहन्छ।’
फरार मेयर पक्राउपछि बलात्कृत बालिकामा पलायो न्यायको आशा
फरार मेयर पक्राउपछि बलात्कृत बालिकामा पलायो न्यायको आशा जाहेरीअनुसार ती बालिका १७ वर्षको उमेरमै जबरजस्ती करणीको सिकार भएकी थिइन्। उनी गर्भवती भई २०८१ फागुनमा शिशु जन्माएकी छिन्। शिशु जन्मिएपछि मात्र घटना सार्वजनिक भएको परिवारजनले बताएका छन् ।
माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारी
माल्दिभ्समा राष्ट्रपति र संसदीय चुनाव एकै दिन गर्ने तयारी प्रस्तावित कदमले खर्च बचतसँगै निर्वाचन प्रक्रियामा समन्वय र प्रभावकारिता बढाउने अपेक्षा गरिएको छ।
राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता
राप्रपा उम्मेद्वार रविन्द्र मिश्रले बढाए चुनावी सक्रियता उनले भने, ‘यो ठाउँमा सहि मान्छे पुर्याउन सक्नुपर्छ । नेपाली राजनीति भूमरोमा नजाओस्।’
चीनको कमर्शियल भेहिकल बजारमा फोटोनको दबदबा कायमै
चीनको कमर्शियल भेहिकल बजारमा फोटोनको दबदबा कायमै एमएडब्लू ग्रुप अन्तर्गत सञ्चालनमा रहेको कम्पनी एमएडब्लू वृद्धि नेपालका अग्रणी अटोमोबाइल वितरकमध्ये एक हो।
राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता
राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा सहभागी भएर राष्ट्रिय महिला टोली स्वदेश फिर्ता स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान पूजा महतोले प्रतियोगिताबाट आफूहरुले राम्रो अनुभव बटुल्न सफल भएको बताइन् ।
सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने
सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने बुधबार धनगढीमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सुदूरपिश्चमको कुशासन, वेतिथि, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गर्ने प्रतिबद्धता जनाए ।
सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : बालेन शाह
सुदूरपश्चिमलाई स्विजरल्याण्ड होइन, आफ्नै पहिचानले जोड्छौं : बालेन शाह पूर्वाधार विकासमा ढिलासुस्ती सह्य नहुने उल्लेख गर्दै उनले बाटो निर्माणलाई प्राथमिकतामा राख्ने बताए । ‘रुखमा बाँधेर हुन्छ कि, बाटोमा सुताएर हुन्छ कि, खोरमा जाकेर हुन्छ कि बाटो बन्नुपर्यो,’ उनले भने ।
इन्द्रावती गाउँपालिकामा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता सुरु
इन्द्रावती गाउँपालिकामा दोस्रो वडाध्यक्ष भलिबल प्रतियोगिता सुरु प्रतियोगितामा प्रथम हुने टिमलाई ४० हजार रुपैयाँ, दोस्रो हुनेलाई २५ हजार रुपैयाँ र तेस्रो हुनेलाई १५ हजार रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
 बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
 बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु दुर्घटनापछि स्थानीयहरुले बनेपामा प्रदर्शन गर्दै ठक्कर दिने टिपरमा आगजनी गरेका थिए । प्रदर्शनपछि केहीबेर अरनिको राजमार्ग अवरुद्ध भएको थियो ।
विभिन्न देश पठाउने भन्दै ४४ लाख ठगी गर्ने तीन जना पक्राउ
विभिन्न देश पठाउने भन्दै ४४ लाख ठगी गर्ने तीन जना पक्राउ पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले उल्लेख गरे । 
Weather Update