बेलायतका बुद्धिजीवीहरु भन्छन् : कांग्रेसले चुनाव अगावै महाधिवेशन गर्नुपर्छ
शनिबार, मंसिर ६, २०८२
बेलायतमा विभिन्न पेशा र व्यवसायमा आबद्ध भइ कार्यरत लोकतन्त्रवादीहरुले नेपाली कांग्रेसको नेतृत्वलाई देशमा उत्पन्न नयाँ परिस्थितिमा निकास दिनको लागि आगामी आम चुनाव अगावै पार्टीको महाधिवेशन गरेर अगाडी बढ्न आह्वान गरेका छन्।
बेलायतबाट फिर्ता गरिएको तोरण कुमारी घरमा पुनस्थापित
शनिबार, मंसिर ६, २०८२
वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण शुक्रबार पुनःस्थापित गरिएको छ । तोरण पुनःस्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।
आज नेकपा एमालेले वृहत जनप्रदर्शन गर्दै
शनिबार, मंसिर ६, २०८२
आज नेकपा एमालेले वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ ।
युक्रेन–रूसबीच शान्तिको बाटो भेटिएको ट्रम्पको दाबी
शनिबार, मंसिर ६, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार युक्रेन र रूसबीच शान्ति कायम गर्न वाशिङ्टनले सम्भावित मार्ग पहिचान गरिसकेको दाबी गरेका छन् । तर उनले उक्त प्रस्ताव केवल युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले अनुमोदन गरे मात्र अघि बढ्ने स्पष्ट पारेका छन् ।
एनपीएल : आज कर्णाली याक्ससँग लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजसँग विराटनगर किंग्स प्रतिस्पर्धा गर्दै
शनिबार, मंसिर ६, २०८२
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ ।
कान्तिलोकपथमा औषधि बोकेको ट्रक ब्रेकफेल भई दुर्घटना, सडक पूर्ण अवरुद्ध
शनिबार, मंसिर ६, २०८२
मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथ सडकखण्डमा आज बिहान ट्रक दुर्घटना भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यस्तो छ, आज फलफूल तथा तरकारीको मूल्य
शनिबार, मंसिर ६, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
सर्लाहीमा पानीको बाल्टिनमा डुबेर १५ महिने बालकको मृत्यु
शनिबार, मंसिर ६, २०८२
सर्लाहीमा पानीको बाल्टिनमा डुबेर एक बालकको मृत्यु भएको छ ।
आम जनता पार्टीको बैठक चाैतारामा
शनिबार, मंसिर ६, २०८२
आम जनता पार्टीको सिन्धुपाल्चोक जिल्ला कमिटीको बिस्तारित बैठक सदरमुकाम चौतारामा हुँदैछ ।
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
शनिबार, मंसिर ६, २०८२
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दैछ । बैठक शनिबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
आज कोशी र गण्डकी प्रदेशको हिमाली भागमा हिमपातको सम्भावना
शनिबार, मंसिर ६, २०८२
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ ।
विदेशी मुद्राको बजार फेरि चलायमान : डलर महँगिदै, क्षेत्रीय मुद्रामा मिश्रित उतार–चढाव
शनिबार, मंसिर ६, २०८२
अन्तर्राष्ट्रिय बजारमा पछिल्लो चहचहाहटसँगै नेपालमा विदेशी मुद्राको विनिमयदर आज फेरि चलायमान बनेको छ। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको नयाँ दरहरूले डलर, युरोलगायत प्रमुख मुद्रामा क्रमिक वृद्धि देखाउँछ भने एशियाली केही मुद्रामा भने सीमित उतार–चढाव देखिएको छ।
आजको राशिफल : ऊर्जा, भावनात्मक उतार–चढाव र सम्बन्धको परीक्षा !
शनिबार, मंसिर ६, २०८२
आज मिति २०८२ साल मंसिर ६ गते शनिबार। आजको दिन ग्रहहरूको अनौठो संयोजनले धेरै राशिमा नयाँ मोड, ऊर्जा र आन्तरिक परिवर्तन ल्याइरहेको छ। कतै पुराना कमजोरी सच्याउने अवसर खुलेका छन्, कतै सम्बन्धको मिठास गहिरिँदै छ।
साताको लोकप्रिय

