Harsamaya
हर समय
हर समय
शीतल निवासको शपथग्रहणः सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’
शीतल निवासको शपथग्रहणः सुरक्षा, भीडभाड र पत्रकारको ‘धक्का–मुक्की महोत्सव’ अन्ततः सुरक्षाकर्मीले बाहिरी गेटसम्म ल्याएर त छाडे, तर मेरो मनमा भने धेरै पहिलेको दरबारको कार्यक्रम पश्चात् सबै पत्रकारहरू सँगै बसेर आनन्दसँग चिया खाएको क्षण र स्थान स्मृतिपटलमा झल्झली आइरह्यो – नारायणहिटी दरबार ।
इरानले हर्मुज जलमार्ग खोल्नेः तेलको मूल्य घट्यो 
इरानले हर्मुज जलमार्ग खोल्नेः तेलको मूल्य घट्यो  यद्यपि, इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफले अमेरिकाले आफ्नो आर्थिक र नौसेना नाकाबन्दी जारी राख्यो भने इरानले फेरि हर्मुज जलमार्गमा पूर्ण रूपमा बन्द गर्ने चेतावनी दिएका छन् ।
बास्कोटा लेख्छन्ः कांग्रेस रबर होला कि सिसा ?
बास्कोटा लेख्छन्ः कांग्रेस रबर होला कि सिसा ? सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै गगन थापा नेतृत्वको कांग्रेसलाई वैधानिकता दिएपछि शनिवार बिहान सामाजिक सञ्जालमा लेख्दै बास्कोटाले सामान्य झगडामा न्यायका लागि अदालत जानु स्वाभाविक भए पनि राजनीतिक झगडाको समाधान अदालतबाट मात्रै ननिस्कने तर्क गरेका हुन् ।
इन्धन मूल्यवृद्धिको विरोध गर्दै उज्यालो पार्टीद्वारा सरकारसमक्ष ६ बुँदे माग
इन्धन मूल्यवृद्धिको विरोध गर्दै उज्यालो पार्टीद्वारा सरकारसमक्ष ६ बुँदे माग पार्टीद्वारा जारी विज्ञप्तिमा गत २६ मार्चमा प्रतिलिटर १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य १६ अप्रिलसम्म आइपुग्दा २१९ रुपैयाँ पुगेको छ भने १६७ रुपैयाँ रहेको डिजेलको मूल्य २३७ रुपैयाँ पुगेको छ । यसरी छोटो समयमै पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँको वृद्धि हुनुले आम सर्वसाधारण र समग्र अर्थतन्त्रमा गम्भीर असर परेको...
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३५, बन्दा (लोकल) प्रतिकिलो रु ६०, काउली स्थानीय प्रतिकिलो रु ५०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ७०, काउली स्थानीय (तराई) प्रतिकिलो रु ६०, रातो मूला प्रतिकिलो रु ३५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ५० र...
इरान-अमेरिका तनावः आगामी साता अर्को चरणको वार्ता हुने अपेक्षा
इरान-अमेरिका तनावः आगामी साता अर्को चरणको वार्ता हुने अपेक्षा इरानका विदेशमन्त्रीले व्यावसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला रहेको बताएकाले पनि मध्य पूर्वमा युद्धको अन्ततः अन्त्य हुने आशालाई बलियो बनाउँछ । तर, इरानी संसदका सभामुखले अमेरिकाले यस क्षेत्रमा आफ्नो नौसेना नाकाबन्दी नहटाएमा जलमार्ग फेरि बन्द हुने चेतावनी दिएका छन् ।
काँचो केरासहित चार जना पक्राउ
काँचो केरासहित चार जना पक्राउ पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए ।
सर्वोच्चको फैसला पश्चात् कांग्रेसः मिलाउने भन्छन् सभापति थापा‚ संशयमा छ असन्तुष्ट समूह 
सर्वोच्चको फैसला पश्चात् कांग्रेसः मिलाउने भन्छन् सभापति थापा‚ संशयमा छ असन्तुष्ट समूह  उक्त फैसला पश्चात् वर्तमान संस्थापन समूह अर्थात् सभापति गगनकुमार थापा समूह उत्साहित भएको छ भने असन्तुष्ट समूह थप निराश भएको छ । सभापति गगनकुमार थापाले पार्टीभित्रको एकता सुदृढ बनाउन सभापतिको हैसियतमा सबैभन्दा बढी भूमिका आफूले खेल्ने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसलाले सबै एकताबद्ध भएर सँगै अगाडि जाने सहज...
आज विश्व सम्पदा दिवस मनाइँदै
आज विश्व सम्पदा दिवस मनाइँदै विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् । 
आजको राशिफल: कुन राशिकालागि कस्तो छ योग ?
आजको राशिफल: कुन राशिकालागि कस्तो छ योग ? आज २०८३ बैशाख ५ गते शनिबार‚ तद्अनुसार १८ अप्रिल २०२६ । आजको दिन तपाईंको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ। जुनसुकै राशि भए पनि आजको राशिफलले केही न केही सन्देश अवश्य बोकेको छ । कसैका लागि पदोन्नतिको मौका त कसैका लागि पारिवारिक मेलमिलापको सङ्केत लिएर आएको...
मौसमको अवस्थाः केही भूभागमा वर्षा र हिमपात‚ तराई क्षेत्रमा तातो दिन
मौसमको अवस्थाः केही भूभागमा वर्षा र हिमपात‚ तराई क्षेत्रमा तातो दिन दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
विदेशी मुद्राको विनिमयदरः डलर‚ पाउण्ड सहित अन्यको कति?
विदेशी मुद्राको विनिमयदरः डलर‚ पाउण्ड सहित अन्यको कति? जापानी येन १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८४ पैसा , साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ४०...
Weather Update