नेपालमा ट्रेड युनियन खारेजीको विषयमाथि बर्लिनमा छलफल
शनिबार, वैशाख ५, २०८३
विश्वका विभिन्न महादेशमा कार्यालय रहेको यस फेडेरेशनमा करिब ७५० भन्दा बढी यातायात क्षेत्रका मजदुर युनियनहरू आबद्ध छन् भने विश्वभर दुई करोडभन्दा बढी सदस्य रहेका छन् ।
औषधिको पोको लिएर बिरामीको घरघर पुग्ने डाक्टर
शनिबार, वैशाख ५, २०८३
देशका सबै चिकित्सक यस्तै भए नेपालको स्वास्थ्य क्षेत्रले फड्को मार्ने निश्चित छ ।
पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान
शनिबार, वैशाख ५, २०८३
सो क्रममा पशुपति क्षेत्रमा सरसफाइका साथै आवश्यक श्रमजन्य कामहरु टोलीबाट भएको छ ।
भारतमा मिनी बस दुर्घटना हुदाँ १० जनाको मृत्यु
शनिबार, वैशाख ५, २०८३
दुर्घटनाको कारण हाल सम्म थाहा हुन नसकेको उल्लेख गर्दै प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको गहन अनुसन्धानको सुरुवात गरी सकेकोे बताएको छ ।
भाङको तेल जस्तो देखिने तरल पदार्थसहित अमेरिकी नागरिक पक्राउ
शनिबार, वैशाख ५, २०८३
पक्राउ परेका निज अमेरिकी नागरिकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोबाट विमानस्थलमा खटिएको प्रहरी टोलीको जिम्मा लगाइएको प्रवक्ता सिलवालले बताए ।
नौ महिनामा २५ करोडभन्दा बढी राजस्व संकलन
शनिबार, वैशाख ५, २०८३
त्यस्तै, भ्याटतर्फ ५ करोड ४० लाख २७ हजार लक्ष्य राखिएकोमा ५ करोड ३२ लाख ३९ हजार रुपैयाँ अर्थात् ९८ दशमलव ५४ प्रतिशत संकलन भएको छ ।
एसपीपी–एमसिसी खारेज र हिन्दु राष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँको सरकारलाई आग्रह
शनिबार, वैशाख ५, २०८३
उनले अहिलेको राजनीतिक अवस्था प्रति असन्तुष्टि व्यक्त गर्दै सरकारलाई जनताको अपेक्षाअनुसार निर्णय गर्न आग्रह गरेका छन् ।
सर्लाहीमा एक महिनामा १३२ अपराधका घटना
शनिबार, वैशाख ५, २०८३
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी ६८ उजुरी दर्ता भएका छन् । हराएका ३२ जनामध्ये १६ जना फेला पारिएको र बाँकीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घरेलु हिंसाका ३६ उजुरीमध्ये २२ वटा मिलापत्र गरिएको छ ।
धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागु हुँदै
शनिबार, वैशाख ५, २०८३
नियामक निकाय सेबोनले बजारलाई आधुनिक र लचिलो बनाउन यो कदम चालेको भए पनि, बढेको मूल्य सीमाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै लगानीकर्ताले सतर्कतापूर्वक लगानी व्यवस्थापन गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।
इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी जारी रहन्छ : ट्रम्प
शनिबार, वैशाख ५, २०८३
तेहरान र वासिङ्टनबीच यस अघि भएको युद्धविराम बुधबार समाप्त हुने भएको छ ।
सम्पर्कविहीन गाउँहरू...
शनिबार, वैशाख ५, २०८३
उनले भने, ‘नेटवर्क राम्रोसँग आउदैन्, फोन लाग्छ तर आवाज सुनिँदैन, कुराकानी गर्दागर्दै विचमै काटिन्छ । आपतकालिन अवस्थामा सम्पर्क नहुँदा झनै गाह्रो हुने गर्छ ।’
मोतीलाल योञ्जन तामाङ ‘वेस्ट पुलिस अफ दी मन्थ’ घोषित
शनिबार, वैशाख ५, २०८३
सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न उनी नेतृत्वको प्रहरी सफल भएको थियो ।
हर्मुज जलमार्ग खुला गर्ने घोषणाले अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि
शनिबार, वैशाख ५, २०८३
पार्टीले नेपाल र भारतबीचको मूल्यअन्तर कम गर्न विशेष संयन्त्र बताइएको छ । बजारमा हुने कालोबजारी, कृत्रिम अभाव र कार्टेलिङ रोक्न संयुक्त अनुगमन आग्रह गरेको छ ।
साताको लोकप्रिय

