यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
आइतबार, वैशाख ६, २०८३
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ ।
यी प्रदेशमा हल्का वर्षाको सम्भावना
आइतबार, वैशाख ६, २०८३
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत बाँकी हिमाली भूभागमा साधारणता बादल लागेको छ, मधेस र कोशीको तराई भूभागमा आंशिक बादल लागेको छ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आजको राशिफल : अवसरको वर्षा, तर भावनात्मक सन्तुलन गुमे जोखिम
आइतबार, वैशाख ६, २०८३
आजको दिन धेरै राशिका लागि अवसर, आम्दानी र सामाजिक प्रतिष्ठा बढ्ने संकेत बोकेर आएको छ । तर, यही अवसरबीच भावनात्मक असन्तुलन, हतार निर्णय र अनावश्यक हस्तक्षेपले समस्या निम्त्याउन सक्ने चेतावनी पनि देखिन्छ । त्यसैले आजको दिन सफल बनाउन विवेक, संयम र सन्तुलित व्यवहार मुख्य आधार बन्नेछ ।
नेपाल अमेरिकासँग पराजित
शनिबार, वैशाख ५, २०८३
नेपाललाई सस्तैमा समेट्न अमेरिकाका लागि माहि माधवन र तरनुम चोपराले समान दुई तथा रितु सिंह, लेखा शेट्टी र सैनभीले समान एक/एक विकेट लिए ।
सर्वोच्चको फैसला स्वीकार गर्ने खड्का समूहको निष्कर्ष
शनिबार, वैशाख ५, २०८३
पार्टीका नेता डा प्रकाशशरण महतले कानुनी हिसाबले पार्टीको विवाद टुङ्गो लागे पनि राजनीतिक हिसाबले पार्टीमा ठूलो समस्या रहेको बताए । उनले पार्टी एकताको पहल विशेष महाधिवेशन पक्षधरले गर्नुपर्ने उल्लेख गरे ।
‘स्ट्रेट अफ हर्मुज’ मा इरानले सौदाबाजी गर्न सक्दैन : ट्रम्प
शनिबार, वैशाख ५, २०८३
राष्ट्रपति ट्रम्पले इरानका बारेमा केही जानकारी प्राप्त हुने बताउँदै भने, ‘हामी कडा अडान लिइरहेका छौँ ।’
पानीको मूल्य पनि बढाउने
शनिबार, वैशाख ५, २०८३
यसै सन्दर्भमा महासंघले सदस्य उद्योगहरूलाई लागतअनुसार मूल्य समायोजन गरी बिक्री गर्न आग्रह गरेको छ।
केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज
शनिबार, वैशाख ५, २०८३
ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो।
सल्यानमा जन्ती बोकेको गाडी दुर्घटना: तीन जनाको मृत्यु, १८ गम्भीर घाइते
शनिबार, वैशाख ५, २०८३
प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परी तीन जनाको घटनास्थलमै ज्यान गएको छ। घाइते १८ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जनाएको छ।
पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव
शनिबार, वैशाख ५, २०८३
सो सम्बन्धमा कुनै राय सुझाव भए मन्त्रालयको इमेल ठेगानामा तीन दिनभित्र उपलब्ध गराईदिन मन्त्रालयले आग्रह गरेको हो ।
जेनजीको आयल निगमलाई २४ घण्टे अल्टिमेटम
शनिबार, वैशाख ५, २०८३
त्रिपाठीले पेट्रोलियम पदार्थको अस्वभाविक मूल्य वृद्धिले दुई तिहाईको बालेन सरकारले जनताको आशा र भरोसामाथि कुठाराघात गरेको जिकिर गरे ।
कानुनी विवाद भन्दा राजनीतिक विवाद बढी घातक !
शनिबार, वैशाख ५, २०८३
तर एमालेका नेता विष्णु रिजालले अटेरी, वृद्ध र सत्ता स्वार्थमा हावी भएपछि कांग्रेसमा नेतृत्व परिवर्तन भएको टिप्पणी गरेका छन् । उनले विरासत र शक्तिको लागि ‘जी, हजुरी’ गर्नेसँग मख्ख भइरहँदा यस्तै हुने बताएका हुन् ।
‘नाँच्छु रोधी घरैमा’ राजेश र करिश्माको मोडलिङ
शनिबार, वैशाख ५, २०८३
यो भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । देवेन्द्रले राजेश हमाललाई लिएरै दर्जन माथी भिडियो निर्देशन गरिसकेका छन् ।
साताको लोकप्रिय

