Harsamaya
केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज
केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुँदै ।

काठमाडौं - केपी शर्मा ओली शनिबार अस्पतालबाट डिस्चार्ज भएका छन्।

उनी त्रिवि शिक्षण अस्पतालबाट साँझ डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ।

ओलीको पत्थरीसम्बन्धी शल्यक्रिया गरिएको थियो।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  २०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update