Harsamaya
हर समय
हर समय
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुईको मृत्यु
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुईको मृत्यु उनका अनुसार योग शिविर चलिरहेको ठाँउमा जादै गरेको अवस्थामा तीव्रगतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृत्यु भएका लामिछाने योग गुरुसमेत रहेको प्रहरीले जनाएको छ । 
अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने
अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने चीनको दक्षिणी टापु प्रान्त हाइनानमा गरिएको परीक्षणमा यी धानका बोटहरूमा अद्भुत जीवनशक्ति देखिएको छ । धान पाकेर काटिसकेपछि पनि बोट सुकेर जानुको सट्टा फेरि नयाँ पालुवा र मुनाहरू पलाउने गरेका छन् ।
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको निःशुल्क खुवाउने गरिएको छ ।
सर्लाहीमा युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ
सर्लाहीमा युवकमाथि कैँची प्रहार, दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उनको अवस्था मध्यम रहेको छ । घटनामा संलग्न रहेको आरोपमा गोडैता–७ का १८ वर्षीय इबरान दर्जी मियाँ र वडा नं. ९ का १८ वर्षीय अपसैद बैठालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कांग्रेसको कानुनी कुरा मिल्यो, राजनीतिक रुपमा मिलाउन सभापतिको भूमिका महत्वपूर्ण छ : सानुबाबु महर्जन
कांग्रेसको कानुनी कुरा मिल्यो, राजनीतिक रुपमा मिलाउन सभापतिको भूमिका महत्वपूर्ण छ : सानुबाबु महर्जन नेविसंघको ललितपुर सभापति हुँदै केन्द्रीय समितिकै कार्यवाहक सभापतिको भूमिका निर्वाह गरिसकेका महर्जनले पार्टीको कानुनी कुरा मिलेपनि राजनीतिक रुपमा मिलाउन गगन थापाले नै भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग १०० रुपैयाँ, चमसुर १०० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ८० रुपैयाँ निर्धारण गरेको छ ।
 सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
 सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालकाअनुसार घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो । उनका अनुसार, प्रहरीले घटनाको मुचुल्का उठाएर शव परीक्षणका लागि पठएको छ ।
भैँसेमा ट्राफिक हवलदार रोशननाथको दादागिरी, अवैध असुली र धम्की
भैँसेमा ट्राफिक हवलदार रोशननाथको दादागिरी, अवैध असुली र धम्की लगातार गुनासो आइरहँदा पनि सम्बन्धित निकाय मौन देखिएको भन्दै स्थानीयले निष्पक्ष छानबिन गरी यथार्थ सार्वजनिक गर्न र दोषी देखिए कडा कारबाही गर्न माग गरेका छन् ।
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा, विज्ञहरू, योजनाका लगायत विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
सर्लाहीको धनकौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप
सर्लाहीको धनकौलमा एम्बुलेन्स सेवाप्रति स्थानीयको असन्तुष्टि, चालकमाथि मनोमानीको आरोप ती स्थानीयका अनुसार त्यसपछि चालकसँग सम्पर्क गर्न खोज्दा उनले फोन नउठाएको र पछि एम्बुलेन्स रहेको स्थानमा पुगेपछि दुवै पक्षबिच विवादसमेत भएको बताइएको छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा ‘भाईरल’ भइरहेको छ ।
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण तिथिअनुसार आगामी वैशाख ८ गते बेलुकी पुलचोकबाट रथ तानेर गाबहालतर्फ तानिनेछ ।
Weather Update