Harsamaya
हर समय
हर समय
आजको मौसम: कोशी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा र हिमपात
आजको मौसम: कोशी प्रदेशको हिमाली भू-भागमा हल्का वर्षा र हिमपात कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा  रहने छ । कोशी प्रदेशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
अमेरिकी डलरको भाउ स्थिर हुँदा घट्यो युरोको भाउ
अमेरिकी डलरको भाउ स्थिर हुँदा घट्यो युरोको भाउ जापानी येन १० को खरिददर नौ रुपैयाँ १४ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ १० पैसा र बिक्रीदर २० रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ १० पैसा र बिक्रीदर ३८ रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ...
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम
आजको राशिफल: भाग्य, चुनौती र अवसरको सङ्गम रोकिएका अधुरा कामहरु पूरा हुनेछन भने नयाँ काम शुरु गर्ने योग रहेको छ । शैक्षिक लगानी बढ्नेछ। मनग्य धन आर्जन हुनेछ ।
मंसिर ७ : दिनभरका घटनाक्रम एक नजरमा
मंसिर ७ : दिनभरका घटनाक्रम एक नजरमा उक्त कार्यमा बोर्डिङ स्कुलका सञ्चालक राजु केसी र प्रिन्सिपल सुनिता कुँवर केसी पनि संलग्न रहेको आयोगको ठहर छ ।
बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय कुमार पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा २१ वर्षीय कुमार पक्राउ कुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 
१ हजार ४ किलो गाजासहित २ जना पक्राउ
१ हजार ४ किलो गाजासहित २ जना पक्राउ पक्राउ पर्नेहरूमा संखुवासभा धर्मदेवी नगरपालिका-९ छिपिधारा टोल बस्ने २४ वर्षीय टंक विश्वकर्मा र धनकुटा छथर जोरपाटी गाउँपालिका-२ बस्ने २२ वर्षीय खेम राना मगर रहेका छन् । 
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ
सर्वोच्च अदालत तोडफोड र आगजानी गर्ने दुई जना पक्राउ पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत काठमाडौंबाट आपराधिक उपद्रव गर्न नहुने कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए । 
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई [भिडियोसहित]
प्रगतिशील लोकतान्त्रिक पार्टी जेनजी आन्दोलनकै उपज हो : डा. भट्टराई [भिडियोसहित] उनले राजनीतिक पुनःसंरचनाको खोजी नभए विश्वसँग जोडिएर जान नसक्ने बताउँदै नेपाल र जेनजी पुस्ताले अपेक्षा अनुसार काम गर्न प्रगतिशील लोकतान्त्रिक पार्टी रहेको बताए ।   
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा नौ जनाविरुद्ध मुद्दा दायर पोखरा महानगरपालिका शिक्षा महाशाखाको प्रतिवेदन र वडा नं १ का वडाध्यक्षले करार खारेज गर्न दिएको निर्देशनले पनि सम्झौता कानुन विपरीत रहेको पुष्टि भएको आयोगले जनाएको छ । 
दुर्गा प्रसाईं छुटे
दुर्गा प्रसाईं छुटे प्रसाईँका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिटमा दायर गरेका थिए । 
४९ जिल्लाका ६ लाख गरिबलाई परिचयपत्र वितरण
४९ जिल्लाका ६ लाख गरिबलाई परिचयपत्र वितरण यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ ।
आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने? [भिडियोसहित]
आक्रमण प्रयासका बाबजुद इटहरीको युवा जागरण सभामा पुगेका महेश बस्नेतले के भने? [भिडियोसहित] ‘कानुन हातमा लिने र समान्तर राज्यको अभ्यास गर्ने कुरा कदापि स्वीकार्य हुँदैन । विराटनगरमा कांग्रेस शेखर गगन समूहको केटोले गाडीमा हान्न खोजेछ,’ उनले भनेका छन् । 
Weather Update