Harsamaya
हर समय
हर समय
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिले रायोसाग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ७० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ र हरियो प्याज ७० रुपैयाँ निर्धारण गरेको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै, पूर्णबहादुरमाथि के कारबाही गर्ला ?
कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै, पूर्णबहादुरमाथि के कारबाही गर्ला ? यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीतको कार्य गरेको भन्दै प्रष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।
टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै
टी–२०आई सिरिजमा दिपेन्द्रको कप्तानीमा नेपाल यूएईसँग भिड्दै पहिलो पटक रोहित पौडेल, सोमपाल कामी, करण केसी लगायतका खेलाडी टी–२० टिमबाट बाहिर रहेका छन् । यो शृंखला इतिहासमै पहिलो पटक ‘फ्लडलाइट’मा हुँदैछ ।
आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने
आइतबार विद्यालय बन्द नहुने, वैशाख ७ देखि पठनपाठन सुरु गर्ने जिल्लाका आठ स्थानीय तहहरूमध्ये संघीय निर्णयविपरीत यस्तो कदम चाल्ने कनकासुन्दरी पहिलो पालिका बनेको छ । गाउँपालिकाले यस निर्णयलाई स्थानीय सरकारको स्वायत्त अधिकारको प्रयोगका रूपमा प्रस्तुत गरेको छ ।
आज विदेशी मुद्राको भाउ कति पुग्यो ?
आज विदेशी मुद्राको भाउ कति पुग्यो ? सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकिएको छ ।
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने
अब सरकारी कर्मचारीले १५ दिनमै तलब पाउने हालसम्म सरकारी कर्मचारीहरूले एकैपटक महिनाको अन्त्यमा तलब बुझ्दै आएका थिए । तर नयाँ प्रणाली लागू भएपछि अब महिनामा दुई चरणमा तलब पाउने व्यवस्था हुनेछ ।
हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना
हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा वर्षा र हिमपातको सम्भावना मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ ।
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग
मन्त्री गुरुङलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनीसमेत दिएको छ । उक्त वक्तव्य जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहद्वारा जारी गरिएको हो ।
“अवसरको वर्षा, सम्बन्धमा परीक्षा र सफलता तर्फको यात्रा”  : आजको राशिफल
“अवसरको वर्षा, सम्बन्धमा परीक्षा र सफलता तर्फको यात्रा” : आजको राशिफल आज २०८३ वैशाख ७ गते सोमबार । आजको दिन समग्र रूपमा हेर्दा अवसर र चुनौतीको सन्तुलित मिश्रण देखिएको छ ।
बैशाख ६: गगनले पहल नगरे पार्टीको दुई वटा महाधिवेशन गर्नेदेखि  बीपी राजमार्ग एकतर्फी सञ्चालन सम्म
बैशाख ६: गगनले पहल नगरे पार्टीको दुई वटा महाधिवेशन गर्नेदेखि बीपी राजमार्ग एकतर्फी सञ्चालन सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै नौ दशमलव आठ किलोमिटर रहेको उक्त खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएको बेनी-जोमसोम-कोरला सडक आयोजनाले जनाएको छ । आयोजना कार्यालयले मुस्ताङको थासाङ-४ घाँसाबाट कोरला नाका र मुक्तिनाथ जोड्ने गरी कागबेनीसम्मको करिब ९८ प्रतिशत सडक कालोपत्र सम्पन्न गरिसकेको छ ।
रेल्वे सेवा घाटामा‚ लाग्यो ७९ करोड ऋण  
रेल्वे सेवा घाटामा‚ लाग्यो ७९ करोड ऋण   लामो समयदेखि महाप्रबन्धक पद रिक्त रहेकाले व्यवस्थापनमा समस्या हुँदै आएको भएको नेपाल रेल्वे कम्पनी लिमिटेडका कर्मचारीहरू बताउँछन् । लिमिटेडका अनुसार पछिल्लो पाँच वर्षको तथ्याङ्कले कम्पनीको आम्दानीभन्दा खर्च करिब तेब्बरभन्दा बढी रहेको देखाउछ । सोही कारण रेल्वे सेवा दीर्घकालीन रूपमा आर्थिक सङ्कटतर्फ गइरहेको जानकारहरू बताउँछन् । 
Weather Update