Harsamaya
हर समय
हर समय
इलाम पुगेर विश्वप्रकाश भने : विपद्‍मा नभेटिएको सरकार भेटिने कहिले हो ? [भिडियोसहित]
इलाम पुगेर विश्वप्रकाश भने : विपद्‍मा नभेटिएको सरकार भेटिने कहिले हो ? [भिडियोसहित] त्यस्तै उनले सरकार चाहे जसको भएतापनि हरेक संकटमा सरकार छ भन्ने अनुभूति दिलाउन सक्नुपर्ने धारणार राखे । 
सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य 
सुदूरपश्चिमले दियो कर्णाली याक्सलाई १४० रनको लक्ष्य  एनपिएलमा जनकपुर बोल्टस, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित]
भदौ २३ र २४ को घटना सम्बन्धी काठमाडौं जिल्ला प्रहरीमा १०४ वटा जाहेरी [भिडियोसहित] साथै, उनले उक्त अवधीमा मृत्यु भएका मानिसहरुसँग सम्बन्धित ४२ वटा जाहेरी दर्खास्तहरु दर्ता गरेर अनुसन्धान गरिरहेको भन्दै यसमा तीन जना प्रहरी कर्मचारीको मृत्यु भएको घटना पनि समावेश गरिएको बताए ।
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा
२२ बोरा रासायनिक मलसहित चार मोटरसाइकल प्रहरी नियन्त्रणमा प्रहरीले  बरामद भएका रासायनिक मलसहित मोटरसाइकल आवश्यक अनुसन्धान एवं कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाउने तयारी गरेको छ ।
मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त
मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त हालका मुख्यसचिव एकनारायण अर्याल ५८ वर्षे उमेर हदका कारण यही मङ्सिर १० गते अनिवार्य अवकाशमा जांदैछन् । 
अभिनेता धर्मेन्द्रको निधनले बलिउड शोकमा, घाटमा पुगे स्टार कलाकार
अभिनेता धर्मेन्द्रको निधनले बलिउड शोकमा, घाटमा पुगे स्टार कलाकार ‘पुस्ताहरूलाई प्रेरणा दिनुभएकोमा धन्यवाद । तपाईं आफ्ना चलचित्रहरू र तपाईंले फैलाएको प्रेममार्फत जीवित रहनुहुनेछ। ओम शान्ति,! अक्षयले इन्स्टाग्राममा भनेका छन् ।
विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः धेरै बोल्न मिल्दैन‚ मिलेर जानुस् 
विशेष महाधिवेशन पक्षधरसँग राष्ट्रपतिले भनेः धेरै बोल्न मिल्दैन‚ मिलेर जानुस्  एक घण्टा सम्म चलेको संवादमा आसन्न निर्वाचनको समेत विषय उठेको थियो । 
४७ अंकले बढयो नेप्से
४७ अंकले बढयो नेप्से नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ । आइतबार ६ अर्ब २८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा यसदिन कुल ३३० स्टकको ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँको १ करोड ४२ लाख ४ हजार कित्ता शेयर कारोबार भएको हो । 
विराटनगरको लगातार तेस्रो जित 
विराटनगरको लगातार तेस्रो जित  यसअघि दुई खेल खेलेर दुईवटै खेलमा जित हासिल गरेको विराटनगर चार अंकसहित तालिकाको पहिलो स्थानमा थियो । यो विराटनगरको लगातार तेस्रो जित हो । 
‘नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक’
‘नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली घातक’ वर्तमान राजनीतिक प्रणालीले बहुसंख्यक श्रमीक,किसान,महिला, आदिवासी–जनजातिलगायतका उत्पीडित समुदायहरुको प्रतिनिधित्व सुनिश्चित गर्न नसकेको उनको भनाई थियो । 
दृष्टिविहीन महिला टोलीको गुनासो : राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफी ल्याउन सकेनौं 
दृष्टिविहीन महिला टोलीको गुनासो : राष्ट्रबाट आवश्यक सहयोग नपाउँदा ट्रफी ल्याउन सकेनौं  समयमा नै अभ्यासको लागि मैदान अभाव हुँदा २०–२२ दिनको अभ्यासले यहाँसम्म पुग्नु नै ठूलो कुरा भएको धारणा राखिन् ।  आइतबार सम्पन्न फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको थियो ।
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस–एमालेसँग सहकार्य हुन सक्दैन [भिडियोसहित]
पार्टी दर्तापछि खगेन्द्र सुनारको दाबी : कांग्रेस–एमालेसँग सहकार्य हुन सक्दैन [भिडियोसहित] दल दर्ता प्रमाण पत्र लिएपछि अध्यक्ष सुनारले देश अप्ठ्यारोमा परेको बेलामा देशलाई सघाउन, परिस्थितीलाई सहज बनाउन चुनावमा भाग लिन पार्टी दर्ता गरेको बताए । 
Weather Update