जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
मंगलबार, वैशाख ८, २०८३
यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।
अवैध संरचना हटाउन वैशाख १० सम्मको अल्टिमेटम
मंगलबार, वैशाख ८, २०८३
यद्यपि तोकिएको समयभित्र अटेर गरी संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुन बमोजिम संरचना हटाइने र सोको खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने कार्यालयले जनाएको छ ।
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
मंगलबार, वैशाख ८, २०८३
पेस्तोलका साथै उनको साथबाट एउटा ओप्पो कम्पनीको मोबाइल र दुई वटा भारतीय सिम कार्ड समेत फेला परेको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
मंगलबार, वैशाख ८, २०८३
बिक्रीदर ३७ रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १५ पैसा तोकिएको छ ।
हिमाली भूभागमा वर्षाको सम्भावना, तराईमा तातो हावा चल्ने
मंगलबार, वैशाख ८, २०८३
आज राती देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
“घरायसी तनावदेखि अवसरसम्म : आजको राशिफलमा संघर्ष र सफलताको दोहोरो संकेत”
मंगलबार, वैशाख ८, २०८३
मेष : घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
वैशाख ७: नेपाल कतारसँग पराजितदेखि काँग्रेसले सोध्यो कान्छाराम तामाङलाई स्पष्टीकरणसम्म
सोमबार, वैशाख ७, २०८३
निर्धारित ८० मिनेटको खेलमा उपाधि दाबेदार मानिएको पुलिसले आयोजक चन्द्रगढी युवा क्लबमाथि ६–० को सहज जित निकालेको हो ।
‘हरेक रात’मा निर शाह र सुशिला शाहीको युगल जोडीको प्रेम (भिडियोसहित)
सोमबार, वैशाख ७, २०८३
प्रेममा बिताएका साना–साना खुसीका क्षणहरू, हात समाएर हिँडेको बाटो र एकअर्काको साथमा बिताएका समयको सम्झनाले गीतलाई अझ गहिरो र संवेदनशील बनाएको छ ।
प्रतिनिधि सभा नयाँ नियमावली मस्यौदा तयार : कार्यपालिकालाई ३० दिनभित्र प्रगति विवरण बुझाउनुपर्ने व्यवस्था (भिडियोसहित)
सोमबार, वैशाख ७, २०८३
सोमबार बसेको बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा मस्यौदा समितिका सदस्य गणेश पराजुलीले समितिको १४ दिने कार्यादेशमध्ये १३औँ दिनसम्म सबै विषय टुंग्याएर मस्यौदा तयार पारिएको जानकारी दिए।
विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेजी सरकारको चरम अलोकतान्त्रिक कदम : प्रदीप ज्ञवाली
सोमबार, वैशाख ७, २०८३
विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको, मुलमुद्धाबाट दायाँबायाँ भएको तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क छ ।
किसानका समस्या सुन्दै मन्त्री चौधरीः बीमा, मल र बजारीकरण सुधारमा जोड
सोमबार, वैशाख ७, २०८३
केरा खेतीमा संलग्न किसानहरूले सीमामा कडाइ, मल अभाव र बजार मूल्यमा अस्थिरताका कारण समस्या भोग्नु परेको बताएका छन् । केही किसानले केरा उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्य भएपनि आवश्यक प्रविधि, मल र नीति सहयोग अभाव रहेको उल्लेख गरे ।
वर्षाका कारण नेपाल र युएईबीच जारी खेल बीचमै रोकियो
सोमबार, वैशाख ७, २०८३
यसअघि ओमानमा भएको टी–२० विश्वकप छनोट खेलमा नेपालले युएईलाई १ रनको रोमाञ्चक जित दिलाएको थियो। सन् २०२३ यता भएका पाँच भेटमध्ये नेपालले तीन खेल जित्दा युएईले दुई खेलमा सफलता हात पारेको छ।
प्रधानमन्त्री शाहको निर्देशनः विश्वविद्यालयबाट दलीय संगठन तत्काल हटाउनु
सोमबार, वैशाख ७, २०८३
जवाफमा प्रधानमन्त्री शाहले राजनीतिक संगठनका सरचना हटाउदा सुरक्षाको कुनै पनि समस्या आएमा तुरुन्तै सम्बन्धित मन्त्रालय वा आफ्नो सचिवालयमा खबर गर्न निर्देशन दिए।
साताको लोकप्रिय

