Harsamaya
हर समय
हर समय
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव [भिडियोसहित]
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव [भिडियोसहित] आएको बफर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल रणनीति युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने खालको घोषणा नगर्न सुझाव दिन चाहन्छौं,’ उनले भने ।
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो यस्तै, चाँदीको मूल्य भने ३० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ । हिजो ५ हजा १९० रुपैयाँमा कारोबार भएको थियो ।
विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा
विद्युत् महसुल नतिर्ने २७७ जना कालोसूचीमा बक्यौता असुलीका लागि कार्यालयले लाइन काट्ने, सेवाग्राहीलाई सूचित गर्नेलगायतका काम गरिरहेको उनले बताए । उनले भने, ‘बक्यौता असुलीका लागि कर्मचारीहरुले नियमित रुपमा काम गरिरहेका छन् ।’
आगलागीबाट दुई जनाको मृत्यु
आगलागीबाट दुई जनाको मृत्यु आगलागी विद्युत् चुहावट भएर हो वा अन्य कारणले हो भन्ने कुरा अझै खुल्न बाँकी रहेको जनाइएको छ । आगलागीका कारण ६६ लाख बराबरको भौतिक क्षति भएका प्रहरीले बताएको छ ।
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी 
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी  यसैबीच, तनाब कम गर्ने अन्तिम कूटनीतिक प्रयास स्वरूप अमेरिकी उच्च स्तरीय टोली पाकिस्तानको इस्लामावादतर्फ प्रस्थान गरेको छ । टोलीमा उपराष्ट्रपति जेडी भान्स, जारेड कुश्नर र विशेष दूत स्टिभ विटकफ रहेका छन् ।
नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात
नौ महिनामा साढे १० अर्बको अलैँची निर्यात गत आवको सोही अवधिमा नेपालले ६ अर्ब २६ करोड रुपैयाँको ३ हजार ४४४ मेट्रिक टन मात्रै अलैँची निर्यात गरेको थियो ।
माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपिओ निष्काशन गर्ने
माउन्ट एभरेष्ट पावरले वैशाख १७ देखि आईपिओ निष्काशन गर्ने प्रभावित क्षेत्रका बासिन्दाहरूलाई पनि अति प्रभावित र अन्य प्रभावित गरी दुई समूहमा विभाजन गरेर छुट्टाछुट्टै अनुपातमा सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने
३ दिनभित्र बसपार्कभित्र सेवा प्रवेश नगराए कानुन बमोजिम कारबाही गरिने यसरी महानगरको सूचनालाई अवज्ञा गर्ने कम्पनीलाई ३ दिनभित्र एकीकृत प्रणालीमा आउन अन्तिम समय दिइएको हो ।
सर्लाहीमा दुई महिनामै ३३ जनाले गरे आत्महत्या
सर्लाहीमा दुई महिनामै ३३ जनाले गरे आत्महत्या आत्महत्या गर्नेहरूमध्ये १६ वर्षमुनिका बालबालिकासमेत रहेको प्रहरीले जनाएको छ, जसले घटनाको गम्भीरता थप बढाएको छ । अधिकांश घटनामा झुण्डिएर आत्महत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने
जेठ ४ सम्म त्रिभुवन विमानस्थल राति ७ घण्टा बन्द रहने यस अवधिमा यात्रु तथा उडान व्यवस्थापनमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै विमानस्थल कार्यालयले सबै हवाई सेवा प्रदायक कम्पनीहरूलाई आवश्यकताअनुसार आफ्नो उडान तथा अवतरण तालिका समायोजन गर्न आग्रह गरेको छ ।
अवैध संरचना हटाउन वैशाख १० सम्मको अल्टिमेटम
अवैध संरचना हटाउन वैशाख १० सम्मको अल्टिमेटम यद्यपि तोकिएको समयभित्र अटेर गरी संरचना नहटाएमा सार्वजनिक सडक ऐन, २०३१ र प्रचलित नेपाल कानुन बमोजिम संरचना हटाइने र सोको खर्च समेत सम्बन्धित व्यक्तिबाटै असुल गरिने कार्यालयले जनाएको छ ।
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहटमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ पेस्तोलका साथै उनको साथबाट एउटा ओप्पो कम्पनीको मोबाइल र दुई वटा भारतीय सिम कार्ड समेत फेला परेको छ ।
Weather Update