Harsamaya
हर समय
हर समय
जेनजीहरुले भने - २४ घण्टाभित्र गृहमन्त्रीले राजीनामा नदिए संघर्षमा उत्रिन्छौं
जेनजीहरुले भने - २४ घण्टाभित्र गृहमन्त्रीले राजीनामा नदिए संघर्षमा उत्रिन्छौं ‘यसअघि दिपककुमार साहलाई स्पष्टीकरण दिने अवसरसमेत नदिएको अवस्थामा अहिले गृहमन्त्री सुधन गुरुङप्रति फरक मापदण्ड अपनाइएको देखिनु न्याय र समानताको दृष्टिले गम्भीर प्रश्न हो’ सिंहले भने ।
गृहमन्त्रीबारे कुनै निर्णय भएन, मन्त्रिपरिषद्ले गरेका पाँच निर्णय यस्ता छन्
गृहमन्त्रीबारे कुनै निर्णय भएन, मन्त्रिपरिषद्ले गरेका पाँच निर्णय यस्ता छन् ५.समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष पदमा डिल्लीराज आचार्य, प्युठान र सदस्य पदमा नवराज सिम्खडा धादिङ र रोशनबहादुर शाक्य ललितपुरलाई नियुक्ति र मनोनयन गर्ने ।
सिरहा कारागारमा पुनः तनाव
सिरहा कारागारमा पुनः तनाव इन्द्रजित यादव पक्राउ परेपछि कैदीबन्दीहरूले दुई दिनसम्म विरोध प्रदर्शनसमेत गरेका थिए। पछिल्ला घटनाक्रमहरूले सिरहा कारागारको सुरक्षा, व्यवस्थापन र अनुशासनमाथि गम्भीर प्रश्न उठाइरहेका छन्।
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ रामतुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै रु तीन लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
कविता : शार्दुलबिक्रीडीत छन्द
कविता : शार्दुलबिक्रीडीत छन्द भोको पेट भएर बाँच्न नपरे , चाहिन्छ लौ के अरु । जाने हो सपना अनेक थपिँदै, थाक्दैन आशाहरु ।।
प्रेमविवाह गरेका श्रीकृष्णविरुद्ध बलात्कारको उजुरी,  प्रहरी हिरासतमा ज्यान गयो
प्रेमविवाह गरेका श्रीकृष्णविरुद्ध बलात्कारको उजुरी,  प्रहरी हिरासतमा ज्यान गयो त्यहाँबाट उनलाई सिन्धुली अस्पताल लगिएको र त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए ।
 रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
 रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट निवेदक बडालले ‘संवैधानिक नैतिकता’ र ‘स्वच्छ छवि भएको संसद्’ कायम गर्न आफूले रिट दायर गरेको बताएका छन्।
धनुषाका वरिष्ठ सई निलम्बित
धनुषाका वरिष्ठ सई निलम्बित थपलियाको नाम जोडेर विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी गरिएको छ।
नेप्से १८ अंकले घट्यो
नेप्से १८ अंकले घट्यो आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ ।
किसानले ५० रुपैयाँ दर्जनमा बेच्ने केरा बजारमा ४०० रुपैयाँसम्म, समर्थन मूल्य तोक्न माग
किसानले ५० रुपैयाँ दर्जनमा बेच्ने केरा बजारमा ४०० रुपैयाँसम्म, समर्थन मूल्य तोक्न माग महासंघले कुनै पनि बहानामा विदेशी केरा आयात खुलाउन नहुने स्पष्ट गर्दै आफ्नै किसानलाई साथ दिनुपर्नेमा जोड दिएको छ ।
बिहीबारसम्म ‘हिट वेभ’को संभावना
बिहीबारसम्म ‘हिट वेभ’को संभावना मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ ।
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव [भिडियोसहित]
हर्क साम्पाङले सार्वजनिक गरे ३३ बुँदे प्रतिबद्धता पत्र, गृहमन्त्रीलाई राजीनामा दिन सुझाव [भिडियोसहित] आएको बफर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल रणनीति युद्धसँग प्रत्यक्ष वा अप्रत्यक्ष जोडिने खालको घोषणा नगर्न सुझाव दिन चाहन्छौं,’ उनले भने ।
Weather Update