निटफेस्टमा १२ देशका १७ नाटक
शनिबार, चैत २, २०८१
‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासहित हुने महोत्सव काठमाडौंस्थित मण्डला थिएटरसँगै पोखरा, भरतपुर र बेलबारीमा पनि हुँदैछ । संयोजक श्रेष्ठले महोत्सवमा एक सय भन्दा बढी विदेशी कलाकारहरु आउने, स्कटल्यान्ड, चीन र जर्मनीका कलाकारद्वारा तीन फरक कार्यशालासँगै कला प्रदर्शनी, सङ्गीत, नृत्य प्रदर्शनी हुने जानकारी दिए ।
काठमाडौंका यी स्थानमा बिजुली काटिने
शनिबार, चैत २, २०८१
त्यसैगरी जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि अपराह्न १ बजेसम्म बिजुली काटिनेछ । मुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ ।
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
शनिबार, चैत २, २०८१
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८८ रूपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ २५ पैसा र बिक्रीदर ९६ रूपैयाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ १० पैसा र बिक्रीदर १०४ रूपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
आजको मौसम: वर्षा र हिमपातको सम्भावना
शनिबार, चैत २, २०८१
हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ ।
कस्तो छ तपाईंको राशिफल ?
शनिबार, चैत २, २०८१
कुम्भ
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ।
नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३२ वर्षीय युवकको मृत्यु
शुक्रबार, चैत १, २०८१
नुवाकोटको विदुर नगरपालिका–६, सिंचाइ पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
राम प्रसाद खनालको ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक
शुक्रबार, चैत १, २०८१
बहुप्रतिभाशाली कलाकार राम प्रसाद खनालको नयाँ लोकदोहोरी गीत ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक भएको छ ।
फागुनमा पाथीभराबाट १३ लाख भेटी संकलन
शुक्रबार, चैत १, २०८१
उक्त सङ्ख्या साविकको तुलनामा न्यून छ । गत वर्षको फागुनमा १७ हजार नौ सय १२ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए । यस्तै सो समयमा ५५ लाख ७० हजार आठ सय ८० भेटी रकम जम्मा भएको थियो ।
पैदलयात्रीलाई एम्बुलेन्सले ठक्कर दिँदा एकको मृत्यु, दुई घाइते
शुक्रबार, चैत १, २०८१
घाइते वडा नं ४ का ५२ वर्षीय जितु राय र भारत सितामढीका २० वर्षीय राकेश गुप्तालाई थप उपचारका लागि जनकपुर पठाइएको उनले बताए । एम्बुलेन्ससहित चालक फरार रहे पनि एम्बुलेन्सको नं खुलिसकेकाले सोहीअनुसार खोजी भइरहेको प्रहरीले जनाएको छ ।
दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु
शुक्रबार, चैत १, २०८१
मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए ।
नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन
शुक्रबार, चैत १, २०८१
लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समालाइ विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे ।
तामाकोशी पाँचौंमा तनाव : कामकाज ठप्प पार्दै चरणबद्ध आन्दोलनमा उत्रिए श्रमिकहरू
शुक्रबार, चैत १, २०८१
आज एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार ठेकेदार कम्पनीको साइट मुख्य कार्यालय र शाखा कार्यालयमा आजदेखि हरेक दिन एक घण्टा विरोध सभा र शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने भएका छन् । यस्तै, श्रमिकहरूको जायज मागहरू ठेकेदार व्यवस्थापनले पूरा नगरेसम्म आयोजनाको अडिट–१ र २ लगायत स्थानहरूको सम्पूर्ण काम ठप्प पार्ने...
क्यानाडाको नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिँदै कार्नी
शुक्रबार, चैत १, २०८१
सत्तारूढ लिबरल पार्टीले ट्रुडोको स्थानमा कार्नीलाई व्यापक समर्थन दिएको छ । उक्त समर्थनले ऐतिहासिक संकटबीच दुई केन्द्रीय बैंकको नेतृत्व गरेका कार्नीको अनुभवले सम्भावित विनाशकारी व्यापार युद्धको सामना गरिरहेको जनसङ्ख्यालाई आश्वासन दिने आशा गरेको छ ।
साताको लोकप्रिय

