इटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
शनिबार, चैत २, २०८१
दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एनआरएनएको एकता महाधिवेशनका लागि तीन सदस्यीय निर्वाचन समिति गठन
शनिबार, चैत २, २०८१
नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गरेका वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे डेमोक्रयाटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर डमर घले एनआरएनए युकेका पूर्व अध्यक्ष हुन् । बेलायतमा बसोबास गर्ने उनले हाल पोखरामा आफ्नै होटेल व्यवसाय सञ्चालन गरिरहेका छन् ।
रास्वपाले लगाएको आरोपप्रति केसीले भने - सरकारी जग्गा कब्जा गरेको छैन
शनिबार, चैत २, २०८१
उनले कित्ता नंवर ६२ आफ्नो नाममा रहेको र कित्ता नंवर ६३ सरकारको नाममा रहेको जिकिर गरे । केसीले सरकारी जग्गामा आफूले भोगचलन नरहेको स्पष्ट पारे । कित्ता नंवर ६१ आफ्नो श्रीमती नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नंवर ६२ आफ्नो नाममा कायम भएको उनले बताए...
बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा - पूर्वप्रधानमन्त्री खनाल
शनिबार, चैत २, २०८१
बिआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए ।
अमेरिका र दक्षिण अफ्रिकाबीच तनाव, राजदूत रसूल निष्कासित
शनिबार, चैत २, २०८१
अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो । फेब्रुअरीको सुरुमा ट्रम्पले दक्षिण अफ्रिकालाई दिइँदै आएको अमेरिकी सहयोग रोकेका थिए । यसै कारणले गर्दा, ट्रम्पले दक्षिण अफ्रिकाको एउटा कानुनलाई उद्धृत गरे, जसमा उनले भनेका थिए, गोरा किसानहरूको जग्गा 'जफत' गर्न सकिन्छ ।
तनहुँमा च्याउ खाँदा १० जना बिरामी
शनिबार, चैत २, २०८१
उनका अनुसार शुक्राबार साँझ उनीहरूले च्याउ खाएका थिए । बिमार सबैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको प्रहरीले उल्लेख गरेको छ ।
प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ - धवल शमशेर राणा
शनिबार, चैत २, २०८१
सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।
भक्तपुर अस्पतालको आकस्मिक अनुगमन: सेवामा सुधार वा कडाइ?
शनिबार, चैत २, २०८१
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरसहितको उच्चस्तरीय टोलीले भक्तपुर अस्पतालको आकस्मिक अनुगमन गरेको छ।
तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण: कुन वस्तु कति सस्तो, कति महँगो?
शनिबार, चैत २, २०८१
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि नयाँ थोक मूल्य सार्वजनिक गरेको छ। बजारमा केही वस्तुहरू अघिल्लो मूल्यको तुलनामा महँगिएका छन् भने केही सस्तो भएका छन्।
फिल्म ‘कर्मा’ को टिजर सार्वजनिक
शनिबार, चैत २, २०८१
फिल्म ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर सार्वजनिक गरेको हो ।
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा एक पक्राउ
शनिबार, चैत २, २०८१
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
कार्नीले लिए क्यानडाको प्रधानमन्त्रीको शपथ
शनिबार, चैत २, २०८१
कार्नीसहित उनको क्याबिनेटका मन्त्रीहरुले पनि शपथ लिएका छन् । कार्नीले पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको स्थान लिएका छन् । उनले कुल १३१,६७४ मत अर्थात ८५.९ प्रतिशत मत प्राप्त गर्दै पार्टी नेताको चुनाव जितेका थिए ।
साताको लोकप्रिय

