यस वर्षको ‘महामूर्ख’को उपाधि मुख्यमन्त्री सतिशकुमार सिंहलाई
शुक्रबार, चैत १, २०८१
होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको प्रमुख सांस्कृतिक कार्यक्रम ‘महामूर्ख सम्मेलन’को दोस्रो दिन आज जनकपुरधाममा उक्त घोषणा गरिएको हो ।
हङकङमाथि नेपाल ६ विकेटले विजयी
शुक्रबार, चैत १, २०८१
नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।
एकीकृत समाजवादीले सार्वजनिक गर्यो पहिलो चरणको आन्दोलनका कार्यक्रम
शुक्रबार, चैत १, २०८१
नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
ट्रम्पद्वारा अमेरिकामा जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन सर्वोच्च अदालतमा अपील
शुक्रबार, चैत १, २०८१
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध लगाउन सर्वोच्च अदालतलाई अपील गरेका छन् ।
फिल्म 'होस्टेल-३ ’ ले कति कमायो ?
शुक्रबार, चैत १, २०८१
फिल्म 'होस्टेल’ को तेस्रो सिरिज पनि व्यावसायिकरुपमा सफलता हुने देखिएको छ । फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको देखिएको छ ।
सुनको भाउ ऐतिहासिक उचाइमा, किन बढ्दैछ लगातार?
शुक्रबार, चैत १, २०८१
नेपाली सुन बजारमा नयाँ कीर्तिमान कायम भएको छ। शुक्रबार सुनको मूल्य प्रतितोला रू १ लाख ७४ हजार ५ सय पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन
शुक्रबार, चैत १, २०८१
साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उनको गए राति गुवाहाटीमा निधन भएको हो ।
पूर्व विशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीप्रति डा. शेखरको कडा असन्तुष्टि
शुक्रबार, चैत १, २०८१
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले नागरिकको आक्रोश बढिरहेका बेलामा पूर्व विशिष्टलाई आजीवन सुविधा दिनु विनाशकाले विपरित बुद्धि रहेको भनेर असन्तुष्टि जनाएका छन् ।
पुटिन अमेरिकी युद्धविराम प्रस्तावमा सकारात्मक
शुक्रबार, चैत १, २०८१
उनले युद्धविरामको सम्भावित उल्लङ्घन नियन्त्रण गर्न संयन्त्र विकास गर्नुपर्नेमा जोड दिए । उनले भने- 'हामी लडाईं रोक्ने प्रस्तावहरूसँग सहमत छौं तर युद्धविरामले दिगो शान्ति ल्याउनु पर्छ र संकटको मूल कारणहरूलाई सम्बोधन गर्नुपर्छ भन्ने विश्वासका साथ अगाडि बढ्नेछौं ।'
बागलुङ-पोखरा चल्ने इभीको भाडा घट्यो
शुक्रबार, चैत १, २०८१
प्रालिले म्याग्दीको बेनीबाट पोखराका लागि पनि पाँचवटा बस सञ्चालन गरेको छ भने बागलुङ- नारायणगढका लागि पनि पाँचवटा बस सञ्चालनमा ल्याएको अध्यक्ष केसीले जानकारी दिए ।
ग्लोबल आईएमईबाट ‘अनलाइन पे’ गर्दा सेवा शुल्कमा छुट
शुक्रबार, चैत १, २०८१
बैंकले सार्वजनिक गरेको योजनाअनुसार नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयको शैक्षिक शुल्क, बिमा शुल्कमा छुट पाउने छन् ।
बिजुली पुगेको छैन ? प्राधिकरणलाई खबर गर्नूस्
शुक्रबार, चैत १, २०८१
नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लामा यस आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने लक्ष्य रहेकोले कहीँ कतै कुनै गाउँ वा टोल छुटेको भए चैत ३ गतेभित्र जानकारी दिन सार्वजनिक सूचना जारी गरेको सूचना अधिकारी खिमराज आचार्यले जानकारी दिए ।
साताको लोकप्रिय

