भारी वर्षाको चेतावनीपछि काठमाडौं प्रशासनको आग्रह : सकेसम्म राति यात्रा नगर्नुहोस्
शनिबार, साउन २, २०८३
प्रशासनले सकेसम्म रातिको यात्रा नगर्न, अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्नुपर्ने भए मौसमको अवस्था नियमित रूपमा बुझ्न तथा सडकको अवस्थाबारे स्थानीय प्रशासनसँग जानकारी लिएर मात्रै सवारी सञ्चालन गर्न आग्रह गरेको छ।
डा. देवेन्द्रराज पाण्डेबारे नेताहरु भन्छन् : ‘लोकतन्त्रका सच्चा अभिभावक गुमायौं’ (भिडियोसहित)
शनिबार, साउन २, २०८३
शनिबार पाण्डेको पार्थिव शरीर अत्येष्टिका लागि पशुपति आर्यघाट पुगेका उनीहरूले लोकतन्त्र, नागरिक अधिकार र सुशासनका लागि पाण्डेले गरेको योगदानको उच्च मूल्यांकन गरे ।
घुँगी खोज्न गएका राजारामको डुबेर मृत्यु
शनिबार, साउन २, २०८३
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार खैरहनी नगरपालिका–८ का ४० वर्षीय राजाराम ढकालको मृत्यु भएको हो ।
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
शनिबार, साउन २, २०८३
मन्त्रालयले यस्तो अवस्था बालबालिकाको स्वास्थ्य र सुरक्षाका दृष्टिले गम्भीर जोखिमपूर्ण रहेको निष्कर्ष निकालेको छ।
उपत्यका डुबानको जोखिममा
शनिबार, साउन २, २०८३
उनका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ ।
चुनदेवीबाट तरुण नेताहरुले भने : ‘कांग्रेस कमजोर हुँदा सत्ताभित्र मनोमानी बढ्यो’
शनिबार, साउन २, २०८३
सभापति गगन थापासँग असन्तुष्ट रहेका नेताहरुले यही साउन ६ गते विपी स्मृति दिवसका अवसरमा राष्ट्रिय भेलाको मिति तय गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।
देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार गम्भीर बन्नुपर्छ : कुलमान घिसिङ (भिडियोसहित)
शनिबार, साउन २, २०८३
उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए ।
मापसे गरेका चालकले हाँकेको ट्रकले दुई वटा बसलाई ठक्कर दिँदा आठजना घाइते
शनिबार, साउन २, २०८३
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४३ वर्षीय विकास पौडेल, सुनसरीका ४५ वर्षीय प्रदीप खड्का घाइते भएका छन् ।
पार्टीमा मनोमानी बढ्यो, गगन थापाले युवालाई समेत पाखा लगाए : तीर्थ गौतम (भिडियोसहित)
शनिबार, साउन २, २०८३
नेपाली कांग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको तयारीबारे आयोजना गरिएको अन्तरक्रियापछि नेपाल न्यूज बैंकलाई प्रतिक्रिया दिंदै गौतमले पार्टीभित्र लामो समयसम्म आफूहरू पर्खिएपनि नेतृत्वले कुनै सुनुवाइ नगरेको बताए ।
अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल (भिडियोसहित)
शनिबार, साउन २, २०८३
उनले संस्थापक मञ्जिलाको नामको अर्थ ‘भाग्यमानी’ रहेको भन्दै त्यो भाग्यसँगै निरन्तरको मेहनत र समर्पणले संस्था यो उचाइमा पुगेको बताए ।
सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १२१ घाइते
शनिबार, साउन २, २०८३
प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी चार जनाको मृत्यु कोशी प्रदेशमा भएको छ। मधेश प्रदेशमा एक जनाको ज्यान गएको छ। अन्य प्रदेशमा भने उक्त अवधिमा सवारी दुर्घटनाबाट मृत्यु भएको छैन।
डडेल्धुरामा बोलेरो जिप ५०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
शनिबार, साउन २, २०८३
दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
साताको लोकप्रिय

