Harsamaya
हर समय
हर समय
अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल (भिडियोसहित)
अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल (भिडियोसहित) उनले संस्थापक मञ्जिलाको नामको अर्थ ‘भाग्यमानी’ रहेको भन्दै त्यो भाग्यसँगै निरन्तरको मेहनत र समर्पणले संस्था यो उचाइमा पुगेको बताए ।
सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १२१ घाइते
सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १२१ घाइते प्रहरीको तथ्यांकअनुसार सबैभन्दा बढी चार जनाको मृत्यु कोशी प्रदेशमा भएको छ। मधेश प्रदेशमा एक जनाको ज्यान गएको छ। अन्य प्रदेशमा भने उक्त अवधिमा सवारी दुर्घटनाबाट मृत्यु भएको छैन।
डडेल्धुरामा बोलेरो जिप ५०० मिटर तल खस्यो, दुई जनाको मृत्यु
डडेल्धुरामा बोलेरो जिप ५०० मिटर तल खस्यो, दुई जनाको मृत्यु दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र २० वर्षीय हुम लोथ्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
साना खोलामा बाढीको जोखिम, यी जिल्लामा सतर्क रहन आग्रह
साना खोलामा बाढीको जोखिम, यी जिल्लामा सतर्क रहन आग्रह महाशाखाले नदी तथा खोला किनारमा बसोबास गर्ने, सडक यात्रा गर्ने र निर्माण कार्यमा संलग्न सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
१८ वर्षअघिको तस्वीरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा
१८ वर्षअघिको तस्वीरदेखि विश्वकप फाइनलसम्मः मेस्सी र यामालको अविश्वसनीय यात्रा हामीले यो तस्बिर खिच्दा ऊ केवल एउटा बच्चा थियो र अहिले हामी दुवै विश्वकप फाइनलमा प्रतिस्पर्धा गर्दैछौं । यो सबै कुरा नै अविश्वसनीय छ,’ मेस्सीले भनेका छन् ।
मेस्सी फुटबल इतिहासका जीवित महानायक हुन् : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
मेस्सी फुटबल इतिहासका जीवित महानायक हुन् : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको अर्जेन्टिनाका लागि मेस्सीको नेतृत्व प्रेरणादायी रहेको उल्लेख गर्दै स्कालोनीले फाइनल जित्न टोलीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्नुपर्ने बताए ।
नेपालको छायांकन अनुमति प्रक्रियामा खोट : जापानी म्युजिक भिडियोलाई ‘डकुमेन्ट्री’ को बिल्ला
नेपालको छायांकन अनुमति प्रक्रियामा खोट : जापानी म्युजिक भिडियोलाई ‘डकुमेन्ट्री’ को बिल्ला तर, यस छायांकनसँगै नेपालको चलचित्र क्षेत्रको नियमन र अनुमतिको प्रक्रियामा रहेको गम्भीर त्रुटि पुनःएकपटक सतहमा अएको छ ।
तेस्रो स्थानको खेल खेल्न चाहँदैनौँ, तर कांस्य पदक जित्नु हाम्रो दायित्व हो : फ्रान्सेली प्रशिक्षक डेसचाम्प्स
तेस्रो स्थानको खेल खेल्न चाहँदैनौँ, तर कांस्य पदक जित्नु हाम्रो दायित्व हो : फ्रान्सेली प्रशिक्षक डेसचाम्प्स उनले इंग्ल्यान्ड र फ्रान्स दुवै टोली तेस्रो स्थानको खेल खेल्न इच्छुक नभए पनि राष्ट्रिय जर्सीको सम्मानका लागि जित निकाल्नु आवश्यक रहेको उल्लेख गरे ।
माथिल्लो तामाकोशीमा आज जलाशय फ्लसिङ, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह
माथिल्लो तामाकोशीमा आज जलाशय फ्लसिङ, नदी आसपास उच्च सतर्कता अपनाउन आग्रह गिटी–बालुवा उत्खनन गर्ने तथा नदीबाट सवारीसाधन वारपार गराउने जस्ता गतिविधि नगर्न केन्द्रले सर्वसाधारणसँग आग्रह गरेको छ ।
६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सांसद्हरूलाई आग्रह 
६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सांसद्हरूलाई आग्रह  २०४८ को कानुनी प्रावधान अनुसार तोकिएको समयभित्र आफ्नो सम्पत्ति विवरण पेस गर्न निर्देशन दिएको हो ।
मण्डला थिएटरमा १८ महिने आवासीय नाट्य प्रशिक्षण सुरु, १५ प्रशिक्षार्थी सहभागी (भिडियोसहित)
मण्डला थिएटरमा १८ महिने आवासीय नाट्य प्रशिक्षण सुरु, १५ प्रशिक्षार्थी सहभागी (भिडियोसहित) १८ महिनाको यो अवधि सकिएपछि यी प्रशिक्षार्थीहरू आ-आफ्नो प्रदेशमा फर्किनेछन् र त्यहाँका स्थानीय समुदायसँग मिलेर नयाँ नाटकहरू निर्माण गर्नेछन्। उनीहरूले निर्माण गरेका ती प्रादेशिक नाटकहरू सन् २०२८ को अन्त्यमा आयोजना हुने 'चौथो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव' (NITFEST 2028) मा प्रदर्शन गरिने रणनीतिक योजना मण्डलाले तय गरेको छ।
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको निष्कर्ष 
नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड भन्दा बढी हिनामिना भएको निष्कर्ष  वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ ।
Weather Update