Harsamaya
हर समय
हर समय
इरानविरुद्ध आक्रमणको असर : जेरुसेलम शहरका सडकहरू शान्त
इरानविरुद्ध आक्रमणको असर : जेरुसेलम शहरका सडकहरू शान्त सडक किनमेल गर्नेहरू, ट्रामहरू र विक्रेताहरूले भरिएको थियो । तर अब यो शान्त छ, छिटपुट पैदल ट्राफिक मात्र छ र प्रहरी गस्ती र आपतकालीन कर्मचारीहरूमा उल्लेखनीय वृद्धि भएको छ।
निर्वाचनले देशभरको यातायात र अर्थतन्त्र चलायमान बनाएको छ : महासचिव सिटौला
निर्वाचनले देशभरको यातायात र अर्थतन्त्र चलायमान बनाएको छ : महासचिव सिटौला ‘सार्वजनिक यातायात मुलुकको आर्थिक रक्तसञ्चार जस्तै हो । यो चलायमान भयो भने बजार र आर्थिक गतिविधि पनि चलायमान हुन्छ ।’ उनले भने ।
चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने
चुनावको दिन यति एयरलाइन्सले उडान स्थगित गर्ने फागुन २२ गतेदेखि पुनः नियमित उडान सेवा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने
साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टासम्म स्पष्ट देखिने आज साँझ खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । साँझ ६:०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।
मौन अवधिभर के के गर्न पाइँदैन ?
मौन अवधिभर के के गर्न पाइँदैन ? यो अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदाता लगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ ।
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखलाई फरक फरक जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको छ ।
मौन अवधिको पूर्व सन्ध्यामा ओलीको सन्देश : झापा ५ का मतदाताबाट अपार माया पाएको छु
मौन अवधिको पूर्व सन्ध्यामा ओलीको सन्देश : झापा ५ का मतदाताबाट अपार माया पाएको छु निर्वाचनमा मौन अवधि सुरु हुनुभन्दा केही समय अघि एक सन्देश जारी गर्दै ओलीले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको उल्लेख गरेका छन् । 
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण दूतावासको भवनमा आक्रमणपछि ठूलो विष्फोटको आवाज सुनिएको थियो र आकाशमा कालो धुवाँको मुस्लो देखिएको थियो ।दूतावासमा भएको क्षतिको विवरण खुलेको छैन । सो भवन पहिल्यै खाली गराइएको थियो ।
रामेछापमा भएको गाडी दुर्घटनाप्रति काँग्रेसका सभापति थापाद्वारा दुःख व्यक्त
रामेछापमा भएको गाडी दुर्घटनाप्रति काँग्रेसका सभापति थापाद्वारा दुःख व्यक्त सभापति थापाले  विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकका परिवारलाई राज्यका तर्फबाट उचित सम्मान गर्न र घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न सरकारसँग माग गरेका छन् ।
तराईमा आज होली मनाइँदै
तराईमा आज होली मनाइँदै हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो ।
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
Weather Update