Harsamaya
हर समय
हर समय
प्रहरीमाथि आक्रमणपछि गोली प्रहार, ट्रामाडोलसहित तीन पक्राउ
प्रहरीमाथि आक्रमणपछि गोली प्रहार, ट्रामाडोलसहित तीन पक्राउ गोली लागेर घाइते भएका राज सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैकलाई दिन सुझाव
सहकारी क्षेत्रको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैकलाई दिन सुझाव नियमन र सुपरिवेक्षण नेपाल राष्ट्र बैंकमार्फत गरिए वित्तीय अनुशासन कायम हुनुका साथै बचतकर्ताको हित संरक्षण गर्न सहज हुने उनीहरूको तर्क छ। 
रुपन्देही बालसुधार गृह तत्काल स्थानान्तरण गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित)
रुपन्देही बालसुधार गृह तत्काल स्थानान्तरण गर्न संसदीय समितिको निर्देशन (भिडियोसहित) हाल सञ्चालनमा रहेको भवन साँघुरो र बालसुधार गृह सञ्चालनका लागि अनुपयुक्त रहेको निष्कर्षसहित समितिले प्रयोगविहीन जिल्ला समन्वय समिति रुपन्देहीको भवनमा सुधार गृह सार्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको हो ।
परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली (भिडियोसहित)
परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली (भिडियोसहित) उनले भने, ‘यहाँ प्रश्न पपुलारिज्मको मात्र होइन। पपुलारिज्मको कुरा मात्र भए पपुलिस्ट ढंगले आफूलाई लोकप्रिय बनाउने प्रयास गर्नु। त्योभन्दा अगाडि पपुलिस्ट हुने भद्दा प्रयास भएको छ।’
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता
श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए।
प्रदेशमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य छैन : गगन थापा (भिडियो)
प्रदेशमा प्रतिपक्ष नै नरहने गरी तीन दलीय सरकार गठन गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य छैन : गगन थापा (भिडियो) आधार सशक्त प्रतिपक्ष भएको उल्लेख गर्दै प्रतिपक्षविहीन व्यवस्था लोकतान्त्रिक मूल्य–मान्यताविपरीत हुने बताए । 
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति
किभमा रातभर रुसी हमला, आवासीय तथा औद्योगिक क्षेत्रमा क्षति स्थानीय अधिकारीका अनुसार स्थानीय समय बिहान करिब १:३० बजे सुरु भएको आक्रमण केही घण्टासम्म जारी रहँदा राजधानीभरि विस्फोटका आवाज सुनिएका थिए ।
यी स्थानमा आकस्मिक बाढीको  जोखिम,  सतर्कत रहन आग्रह
यी स्थानमा आकस्मिक बाढीको  जोखिम,  सतर्कत रहन आग्रह जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको  जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
 झोलुङ्गे पुलबाट युवकले खोलामा हाम फाले
 झोलुङ्गे पुलबाट युवकले खोलामा हाम फाले घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले उनको खोजी कार्य सुरु गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
तीन वटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते
तीन वटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि सडक पुन अवरुद्ध भएको थियो ।
१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी
१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी उनले पेनाल्टी चुकाएका थिए, बेन्चमा आँसु झारेका थिए र राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेर विश्व फुटबललाई स्तब्ध बनाएका थिए ।
५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत
५८ अर्बभन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि (आईटी) क्षेत्रमा सबैभन्दा धेरै ७२७ परियोजना दर्ता भएका छन् । यद्यपि यस क्षेत्रमा लगानी प्रतिबद्धता २ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।
Weather Update