Harsamaya
हर समय
हर समय
१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै
१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ)को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ । बाकि क्रमशः नेपाल भित्रिने छ । 
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड
आज साउनको पहिलो सोमबार, देशभरका शिवालयमा भक्तजनको भीड सनातन कालदेखि नै साउन महिनाको प्रत्येक सोमबार भगवान् शिवको व्रत, पूजा–आराधना, जप, तप, अभिषेक तथा दान–पुण्य गर्ने परम्परा चलिआएको छ । 
अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि
अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले जित्यो विश्वकपको उपाधि खेलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाए । 
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध
फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध      जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले अहिले बिहान ८:०० बजेसम्म पहिरो पन्छ्याएर आवागमन सञ्चालन गर्ने गरी काम भइरहेको बताए ।
तपाईंको धन, प्रेम र आर्थिक अवस्था कस्तो रहला ?
तपाईंको धन, प्रेम र आर्थिक अवस्था कस्तो रहला ? विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। दिगो फाइदा हुने काम शुभारम्भ गर्ने अवसर जुट्नेछ।
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना देशभर अधिकांश बादल लागेको छ । कोशी बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा, सुदुरपश्चिम प्रदेशको थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।
खेम सेन्चुरीदेखि शान्ति श्री परियारसम्म अवार्डको उत्कृष्ट पाँचमा
खेम सेन्चुरीदेखि शान्ति श्री परियारसम्म अवार्डको उत्कृष्ट पाँचमा ने सर्वोत्कृष्ट लोकदोहोरी गायिकातर्फ शान्ति श्री परियार, शान्ता रानी परियार, दीपिका ब्यम्बो मगर, कालिका रोका र निशा गुरुङ उत्कृष्ट पाँचमा परेका छन्।
कांग्रेसभित्रको दूरी झन् बढ्यो, बिपी स्मृति दिवस पनि छुट्टै
कांग्रेसभित्रको दूरी झन् बढ्यो, बिपी स्मृति दिवस पनि छुट्टै दाबी गर्दै आयोग र अदालतबाट मान्यता पाएको पक्षसँग औपचारिक वार्ता वा ठोस प्रस्ताव आदानप्रदान नभएको स्पष्ट पारेको छ।
 नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
 नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा रातको समयमा सवारी सञ्चालन राखिरहँदा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सवारी बन्द गरिएको उल्लेख छ । 
कोशीमा पानीको बहाव तीव्र, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
कोशीमा पानीको बहाव तीव्र, ब्यारेजका ५२ ढोका खोल्ने तयारी मिटरको सतर्कता तह पार गर्न सक्ने अनुमान गरिएको छ। नदीको सतह ७ मिटर पुगेमा खतरा तह मानिने विभागले जनाएको छ।
माइतीघर क्षेत्र जलमग्न
माइतीघर क्षेत्र जलमग्न सडकमा पानीको सतह बढेपछि केही सवारी साधन सुस्त गतिमा सञ्चालन भएका छन्। पैदल यात्रुहरूले समेत पानी छिचोल्दै यात्रा गर्न बाध्य भएका छन्। 
प्रहरीमाथि आक्रमणपछि गोली प्रहार, ट्रामाडोलसहित तीन पक्राउ
प्रहरीमाथि आक्रमणपछि गोली प्रहार, ट्रामाडोलसहित तीन पक्राउ गोली लागेर घाइते भएका राज सोनीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
Weather Update