Harsamaya
हर समय
हर समय
‘चेक बाउन्स’ विवादमा आशिका तामाङको स्पष्टीकरण– ‘पीडित म हुँ, पिडक होइन’
‘चेक बाउन्स’ विवादमा आशिका तामाङको स्पष्टीकरण– ‘पीडित म हुँ, पिडक होइन’ उनले सम्बन्धित व्यक्तिविरुद्ध बैंकिङ कसुरसम्बन्धी कानुनी प्रक्रिया अघि बढाएको पनि उल्लेख गरेकी छन्।
बाँकेमा तस्करीविरुद्ध सशस्त्रको कडा एक्सन, १३ करोडका सामान नियन्त्रणमा
बाँकेमा तस्करीविरुद्ध सशस्त्रको कडा एक्सन, १३ करोडका सामान नियन्त्रणमा यस्तै, २२ लाख ४८ हजार रुपैयाँ बराबरको काठ बरामद गरिएको र ८५ लाख २३ हजार रुपैयाँ बराबरका सामग्री नष्ट गरिएको जनाएको छ।
‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु
‘सिन्दुरे जात्रा’ को छायांकन पुनः सुरु छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ ।
अधिकांश जिल्लामा वर्षा 
अधिकांश जिल्लामा वर्षा  विभागका अनुसार मनसुनी वायुको प्रभाव कायम रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका धेरै जिल्लामा वर्षा भइरहेको हो।
चितवनको पहिरो पन्छियो, धादिङमा अवरोध कायम
चितवनको पहिरो पन्छियो, धादिङमा अवरोध कायम इच्छाकामना गाउँपालिका–२ को फिस्लिङस्थित पानीधारा र चुमखोलामा आइतबार बिहान खसेको पहिरो पन्छाएपछि बिहान ९ः३० बजेदेखि चितवन खण्डको सडक खुलेको हो।
नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन सम्बोधन
नेपालमा छायांकन अनुमति प्रक्रियामा गम्भीर त्रुटि, विधेयकमै छैन सम्बोधन हालै मुस्ताङको कागबेनीस्थित रमणीय चौरमा सम्पन्न एक जापानी म्यूजिक भिडियो छायांकन अनुमति लिने प्रक्रियामा त्यस्तै त्रुटि भेटिएको हो ।
३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन सबै दोष हामीलाई थोपर्न मिल्दैन’ : निरज आचार्य
३५ वर्षमा एक चौथाई समय पनि एमालेले शासन गरेको छैन सबै दोष हामीलाई थोपर्न मिल्दैन’ : निरज आचार्य सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आचार्यले एमालेलाई लक्षित गरेर अहिले समाजमा ३५ वर्षमा तिमीहरूले के गर्यौ भन्दै जबर्जस्ती एउटा गलत भाष्य निर्माण गरेर आम नागरिकमा भ्रम छर्न खोजिएको उल्लेख गरेका छन् ।
विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी
विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी विश्वकप आयोजनाका क्रममा विभिन्न विवादका कारण आलोचना खेपिरहेका फिफा अध्यक्ष इन्फान्टिनोका लागि यो वित्तीय उपलब्धिलाई ठूलो सफलताका रूपमा हेरिएको छ ।
विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी, अर्जेन्टिना फुटबल संघले भन्यो,‘तपाईंका आँसु हाम्रा पनि हुन’
विश्वकप फाइनलमा हारपछि भावुक बने मेस्सी, अर्जेन्टिना फुटबल संघले भन्यो,‘तपाईंका आँसु हाम्रा पनि हुन’ यससँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप जित्ने सपना अधुरै रह्यो ।
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।
ट्राफिक प्रहरीले गर्यो ७५५ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो ७५५ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा २३, सडक फुटपाथमा २६, अवस्था ठिक नभएको २६ र एकतर्फीमा २५ जना र अन्यमा ४६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
तीन वटा संसदीको समितिको बैठक बस्दै 
तीन वटा संसदीको समितिको बैठक बस्दै  सोमबार विधायन व्यवस्थापन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो । 
Weather Update