Harsamaya
हर समय
हर समय
खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले समात्यो
खैरो हेरोइन र प्रतिबन्धित औषधिसहित दुई जनालाई प्रहरीले समात्यो लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको टोलीले असार ३१ र ३२ गते उपत्यकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा
दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।
दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता
दोलखामा सिप्रिङ खोलाले बगाएर एक जना बेपत्ता वडा अध्यक्ष शेर्पाका अनुसार सिप्रिङ खोलामा अझै पनि लगातार बाढी आइरहेकाले उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको छ । मौसममा सुधार नआएसम्म उद्धार टोलीलाई घटनास्थलसम्म पुग्न चुनौती रहेको उनले बताए । 
देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला (भिडियोसहित)
देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला (भिडियोसहित) देशको वर्तमान अवस्था अत्यन्त जटिल र संवेदनशील रहेको उल्लेख गर्दै उनले सबै राजनीतिक शक्ति राष्ट्रिय हितलाई केन्द्रमा राखेर एकताबद्ध हुनुपर्ने आवश्यकता औंल्याए ।
फेरि बढ्यो अण्डाको मूल्य 
फेरि बढ्यो अण्डाको मूल्य  माग बढेसँगै मूल्यमा सुधार देखिए पनि किसानले अझै उत्पादन लागत उठाउन सकेका छैनन्।
कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौँ ठगी, दुई पक्राउ
कम्बोडिया र यूएई पठाइदिने भन्दै लाखौँ ठगी, दुई पक्राउ पक्राउ पर्नेमा ओखलढुङ्गाको लिखु गाउँपालिकाका प्रदीपकुमार श्रेष्ठ र कपिलवस्तुको शिवराज नगरपालिकाकी कविता वेल्वासे रहेका छन्।
२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु
२४ घण्टामा ६६ विपद्का घटना, दुई जनाको मृत्यु यी घटनाबाट करिब १० लाख ७४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको छ। साथै सात स्थानमा सडक अवरुद्ध भएको थियो।
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम
चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान, बाढी–पहिरोको जोखिम गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
आजको राशिफल: यी राशिले पाउन सक्छन् शुभ समाचार
आजको राशिफल: यी राशिले पाउन सक्छन् शुभ समाचार सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ। लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
सिर्सिया नदी प्रदूषित गर्ने ६ उद्योगलाई १०–१० लाख जरिवाना, थप ६ उद्योगलाई कारबाहीको सिफारिस
सिर्सिया नदी प्रदूषित गर्ने ६ उद्योगलाई १०–१० लाख जरिवाना, थप ६ उद्योगलाई कारबाहीको सिफारिस तर तोकिएको अवधिमा सुधार नगरेपछि विभागले कारबाही अघि बढाएको हो।
नयाँ राजनीतिक समीकरण बन्न सक्ने प्रचण्डको संकेत, एमालेसँगको सहकार्य औपचारिक चरणमा 
नयाँ राजनीतिक समीकरण बन्न सक्ने प्रचण्डको संकेत, एमालेसँगको सहकार्य औपचारिक चरणमा  उनले वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको र नेकपा तथा नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको बताएका छन्।
विद्यार्थी आन्दोलनमाथि दमन भएको भन्दै राहुल गान्धीले मागे मोदीको राजीनामा 
विद्यार्थी आन्दोलनमाथि दमन भएको भन्दै राहुल गान्धीले मागे मोदीको राजीनामा  उनले आन्दोलन दबाएर समस्याको समाधान नहुने भन्दै शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
Weather Update