Harsamaya
हर समय
हर समय
आठ दिनको धर्नापछि बल्ल मन्त्रीको भेट, बिनु यादवका माग फेरि सरकारसामु
आठ दिनको धर्नापछि बल्ल मन्त्रीको भेट, बिनु यादवका माग फेरि सरकारसामु भेटका क्रममा बिनु यादवले आफ्नो मुद्दासम्बन्धी न्यायिक प्रक्रिया, स्वास्थ्य अवस्था, जीविकोपार्जन तथा आफूले उठाउँदै आएका मागबारे मन्त्रीसमक्ष धारणा राखेकी छन् । 
२० वर्षको स्याटेलाइट सम्झौतामा २० करोडभन्दा बढी अनियमितता, प्रतिवेदन अख्तियार र प्रधानमन्त्री कार्यालयमा
२० वर्षको स्याटेलाइट सम्झौतामा २० करोडभन्दा बढी अनियमितता, प्रतिवेदन अख्तियार र प्रधानमन्त्री कार्यालयमा प्रतिवेदनले सार्वजनिक खरिद ऐन र नियमावलीको उल्लङ्घन, वित्तीय अनुशासनहीनता र संस्थालाई करिब २० करोड ६१ लाख ७३ हजार ४६९ रुपैयाँ बराबरको आर्थिक क्षति पुगेको निष्कर्ष निकालेको छ।
बीपी स्मृति दिवसमा देउवाको सन्देश : ‘प्रतिशोधको राजनीति बन्द गरौँ’
बीपी स्मृति दिवसमा देउवाको सन्देश : ‘प्रतिशोधको राजनीति बन्द गरौँ’ उनले प्रजातन्त्रभन्दा ठूलो कुनै विकल्प नहुने र जनताको अधिकारभन्दा ठूलो कुनै शक्ति नहुने आफ्नो अडान कहिल्यै नबदलेको पनि उल्लेख गरेका छन्।
कार्यालयभित्र कर्मचारीमाथि कुटपिट, वडाध्यक्ष पटेल पक्राउ
कार्यालयभित्र कर्मचारीमाथि कुटपिट, वडाध्यक्ष पटेल पक्राउ पर्साको कालिकामाई गाउँपालिका–३ हरिहरपुर बिर्ताका वडाध्यक्ष सञ्जय पटेल कर्मचारीमाथि कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते
यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते दुर्घटनामा चालक शम्सेर नेपाली चालक सिटमै च्यापिएर गम्भीर घाइते भएका थिए ।
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा
राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ : गगन थापा त्यहाँ भावना भेट्नुहुन्छ। कवितामा पनि विचारभन्दा भावना र करुणा हावी भएको ठाउँमा कविता बलियो हुन्छ।’
वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव
वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव त्यसमा एभ्रिथिङ डिजिटलाइज हुन्छ । म्यानपावरमा आवेदन दिनको लागि काठमाडौँ आउन परेन ।’
प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ गते [भिडियोसहित]
प्रमुख निर्वाचन आयुक्त र आयुक्तको सुनुवाइ साउन १२ र १३ गते [भिडियोसहित] मंगलबार बसेको समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खोल्ने तथा वितरण गर्ने, उनीहरूले पेस गरेका कार्ययोजना अध्ययन गर्ने र सुनुवाइको कार्यतालिका तय गर्ने विषयमा छलफल भएको थियो।
मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे
मान्छे निर्यात गरेर देश बन्दैन, बस्तु निर्यात बढाउनुपर्यो : अध्यक्ष पाण्डे ‘सरकार पूर्ण रूपमा निजी क्षेत्रमैत्री छ भन्ने भान भएको छ । देशको अर्थतन्त्र नै सरकार हो,’उनले भने, ‘अर्थतन्त्र सुधार नगरीकन देश बन्दैन । मान्छे निर्यात गरेर देश बन्दैन । मान्छेले उत्पादन गरेको बस्तु निर्यात गरे मात्र यो देश बन्छ । हामी सबै उत्साहित छौँ ।’
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क हाललाई लागू नहुने : प्रधानमन्त्री बालेन
शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क हाललाई लागू नहुने : प्रधानमन्त्री बालेन अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको जानकारी दिएका हुन्।
कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु
कीर्तिपुरमा कारमा आगलागी, चालकको जलेर मृत्यु उनी सिट बेल्ट बाँधेको अवस्थामै मृत फेला परेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्र
हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन
हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
Weather Update