Harsamaya
हर समय
हर समय
काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा 
काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा  महानगरले करको दर कार्यान्वयनमा ल्याउँदै सबै व्यवसायीलाई समयमै कर बुझाएर कानुनी प्रक्रिया पुरा गर्न अनुरोध गरेको छ । 
सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम
सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम अब सरकारी मापदण्ड पूरा गर्ने उपभोक्ताहरूले दैनिक र पाक्षिक रूपमा ठुलो नगद राशि उपहार स्वरूप प्राप्त गर्न सक्नेछन् ।
बौद्ध गेट नजिक आत्मदाह प्रयास गरेकी युवतीको कीर्तिपुरमा उपचार हुदैं
बौद्ध गेट नजिक आत्मदाह प्रयास गरेकी युवतीको कीर्तिपुरमा उपचार हुदैं काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २:५० बजे पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन् ।
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची सोही बैठकले निर्वाचन आयुक्त पदमा डा राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । 
विवाद आएपछि सचिवस्तरीय निर्णयलाई काउन्टर दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
विवाद आएपछि सचिवस्तरीय निर्णयलाई काउन्टर दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय यो निर्णयको व्यापक विरोध भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अर्को विज्ञप्ति सार्वजनिक गरेको हो ।
केही स्थानमा भारी वर्षाको चेतावनी
केही स्थानमा भारी वर्षाको चेतावनी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन–चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
पूर्वसहमतिबिनै नयाँ सरकारी गाडी खरिद गर्न नपाइने
पूर्वसहमतिबिनै नयाँ सरकारी गाडी खरिद गर्न नपाइने पानी, बिजुली, सञ्चार, घरभाडा, इन्धन, मर्मत, कार्यालय सामग्री, तालिम, गोष्ठी, सेवा शुल्क तथा भ्रमणलगायतका प्रशासनिक खर्चमा अधिकतम मितव्ययिता अपनाउन पनि निर्देशन दिइएको छ।
आज कुन राशिको चम्किनेछ भाग्य?
आज कुन राशिको चम्किनेछ भाग्य? तपाईंले आफ्नो वैवाहिक जीवनका विवाहपूर्व, लखेटाई, र फकाउने आदि पुराना सुन्दर कुम्भ : अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको योग रहेको छ। दिनहरूको सम्झना गर्नु हुनेछ।
यूकेको सपना देखाएर १७ लाख ठगी, पूजा शाही पक्राउ
यूकेको सपना देखाएर १७ लाख ठगी, पूजा शाही पक्राउ शाहीले एक जना पीडितलाई यूके पठाइदिने प्रलोभन देखाएर १७ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
देशभर ८ राजमार्ग प्रभावित, पाँच सडकखण्ड पूर्ण बन्द
देशभर ८ राजमार्ग प्रभावित, पाँच सडकखण्ड पूर्ण बन्द भोजपुरको मध्यपहाडी लोकमार्ग र रसुवाको पासाङ ल्हामु सडकखण्डमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।
बाजुरामा जिप दुर्घटना : दुईको मृत्यु, चालकसहित सात घाइते
बाजुरामा जिप दुर्घटना : दुईको मृत्यु, चालकसहित सात घाइते दुर्घटनामा घाइते भएका हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का करिब ४० वर्षीय अमरसिंह बुढाको कोल्टी आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
गाजा युद्धको दृदयविदारक दृश्य : अंगभंग शरीरमै फुटबल खेल्दैछन् घाइतेहरु
गाजा युद्धको दृदयविदारक दृश्य : अंगभंग शरीरमै फुटबल खेल्दैछन् घाइतेहरु उनीहरूका लागि फुटबल केवल खेल मात्र होइन आफ्नो मनोबल बलियो बनाउने र विनाशका बीच पनि आफ्नो आत्मसम्मान कायम राख्ने माध्यम हो।
Weather Update